०३ बैशाख २०८२, बुधबार
16-04-2025 , Wed
×

आज मिति वि. सं. : २०८१ चैत २२ गते शुक्रबारको राशिफल

Logo
HeroNepal-tv प्रकाशित शुक्रबार, चैत्र २१, २०८१

आज मिति वि. सं. : २०८१ चैत २२ गते शुक्रबार

इ.सं. : 4th April 2025 (Friday)

सूर्योदय: बिहान ०५:५३ बजे

सूर्यास्त: बेलुका १८:२२ बजे

तिथि : सप्तमी २५:५२ सम्म, तत्पश्चात् अष्टमी

पक्ष : चैत्र शुक्लपक्ष

नक्षत्र : मृगशिरा ११:२३ सम्म, तत्पश्चात् आर्द्रा

योग : शोभन २६:५७ सम्म, तत्पश्चात् अतिगण्ड

करण : गर १४:३८ सम्म, तत्पश्चात् वणिज

चन्द्रराशि: मिथुन

ऋतु : वसन्त

अयन : उत्तरायण

आजको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

सफलता मिल्नेछ। स्वादिष्ट भोजन र यात्राको अवसर प्राप्त हुनेछ। आर्थिक पक्ष मजबुत रहनेछ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

योजना कार्यान्वयनमा ढिलाइ भए पनि सफलता मिल्नेछ। व्यापारिक फाइदा हुनेछ। सतर्कता आवश्यक छ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

आत्मबल उच्च रहनेछ। सानो प्रयासले राम्रो उपलब्धि हात लाग्नेछ। दीर्घकालीन योजना कार्यान्वयनका लागि उत्तम समय छ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

काममा ढिलाइ हुनसक्छ। खर्च बढ्ने सम्भावना छ। पारिवारिक सन्तुलनमा ध्यान दिनुहोस्।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

नयाँ जिम्मेवारीले आत्मविश्वास बढाउनेछ। श्रमको उचित मूल्यांकन हुनेछ। भौतिक सुविधा प्राप्त हुने संकेत छ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

प्रतिष्ठित कार्यबाट प्रशंसा बटुल्ने समय। आम्दानी बढ्नेछ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सफल भइनेछ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

आर्थिक व्यवस्थापनमा सतर्क रहनुहोस्। संयम राख्दा फाइदा हुनेछ। अनावश्यक काममा समय खर्च नहोस्।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

स्वास्थ्यमा सचेत रहनुहोस्। सामाजिक जिम्मेवारी बढ्नेछ। नयाँ काम थाल्न उपयुक्त समय होइन।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

पारिवारिक समस्या समाधान हुनेछन्। मनोरञ्जनमा संलग्न हुने अवसर मिल्नेछ। चुनौतीसँगै अवसरहरू पनि प्राप्त हुनेछन्।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

लगनशीलताले सफलता दिलाउनेछ। यात्रा लाभदायी हुनेछ। व्यापार व्यवसायमा सुधार आउनेछ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

मानसिक तनाव कम हुनेछ। अध्ययनमा राम्रो प्रदर्शन हुनेछ। व्यापारमा लगनशीलता देखाएमा फाइदा मिल्नेछ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

नयाँ काम सुरु गर्न उपयुक्त समय होइन। स्वास्थ्यप्रति ध्यान दिनुहोस्। पारिवारिक सम्बन्धमा सन्तुलन आवश्यक छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

आज मिति वि. सं. : २०८२ वैशाख २ गते मङ्गलबार इ.सं. : 15th April 2025 (Tuesday) सूर्योदय: बिहान ०५:४२ बजे सूर्यास्त: बेलुका १८:२८ बजे तिथि : द्वितीया ०९:०२ सम्म, तत्पश्चात् तृतीया पक्ष : वैशाख कृष्णपक्ष नक्षत्र : विशाखा २५:२३ सम्म, तत्पश्चात् अनुराधा योग : सिद्धि २२:०७ सम्म, तत्पश्चात् व्यतीपात करण : गर ०९:०२ सम्म, तत्पश्चात् […]

आज मिति वि. सं. : २०८२ वैशाख १ गते सोमबार इ.सं. : 14th April 2025 (Monday) सूर्योदय: बिहान ०५:४३ बजे सूर्यास्त: बेलुका १८:२८ बजे तिथि : प्रतिपदा ०६:५९ सम्म, तत्पश्चात् द्वितीया पक्ष : वैशाख कृष्णपक्ष नक्षत्र : स्वाती २२:५२ सम्म, तत्पश्चात् विशाखा योग : वज्र २१:३५ सम्म, तत्पश्चात् सिद्धि करण : कौलव ०६:५९ सम्म, तत्पश्चात् […]

आज मिति वि. सं. : २०८१ चैत ३० गते शनिबार इ.सं. : 12th April 2025 (Saturday) सूर्योदय: बिहान ०५:४५ बजे सूर्यास्त: बेलुका १८:२६ बजे तिथि : पूर्णिमा २८:५५ सम्म, तत्पश्चात् प्रतिपदा पक्ष : चैत्र शुक्लपक्ष नक्षत्र : हस्ता १७:४१ सम्म, तत्पश्चात् चित्रा योग : व्याघात २०:२४ सम्म, तत्पश्चात् हर्षण करण : विष्टि १५:५६ सम्म, तत्पश्चात् […]