२१ पुष २०८१, आइतबार
05-01-2025 , Sun
×

आज मिति वि. सं. : २०८१ पुष १९ गते शुक्रबारको राशिफल

Logo
HeroNepal-tv प्रकाशित शुक्रबार, पुष १९, २०८१

आज मिति वि. सं. : २०८१ पुष १९ गते शुक्रबार

इ.सं. : 3rd January 2025 (Friday)

सूर्योदय: बिहान ६:५७ बजे

सूर्यास्त: बेलुका १७:२० बजे

तिथि : चतुर्थी २४:५० सम्म, तत्पश्चात् पञ्चमी

पक्ष : पौष शुक्लपक्ष

नक्षत्र : धनिष्ठा २३:५९ सम्म, तत्पश्चात् शतभिषा

योग : वज्र १४:३८ सम्म, तत्पश्चात् सिद्धि

करण : वणिज १३:३७ सम्म, तत्पश्चात् विष्टि

चन्द्रराशि: मकर १२:२६ सम्म, तत्पश्चात् कुम्भ

ऋतु : हेमन्त

अयन : दक्षिणायन

आजको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

परिवारको सहयोग प्राप्त हुनेछ। शिक्षामा प्रगति हुनेछ। परीक्षा लेखेको भए राम्रो नतिजा प्राप्त हुनेछ। देशभित्र गरेको लगानीबाट फाइदा हुनेछ। विदेश यात्रामा जोखिम छ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

सामाजिक क्षेत्रमा सफलता मिल्नेछ। सेवाको अवसर प्राप्त हुनेछ। परिवारसँगको प्रेम सुमधुर बन्नेछ। विदेशमा रमाउने मोह बढ्ने देखिन्छ। साथीसँगको संगतले फाइदा हुनेछ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

मन चञ्चल हुनेछ। साथीसँग सोचेर बोल्नु राम्रो हुनेछ।घर सल्लाह गरेर मात्र ठुलो कामको सुरुवात गर्नु फलदायी हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

व्यापारमा घाटा भोग्नुपर्ने देखिन्छ। परिवारभित्र समेत झगडा हुने देखिन्छ। यसअघि गरेको लगानीबाट उत्साह बढ्ने भए पनि आज थप लगानी नगर्नु राम्रो हुनेछ। परिवारको साथ मिल्नेछ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

सम्मान प्राप्त हुने दिन छ। मन अशान्त हुँदा खानपानमा घडबढी हुनेछ। शान्त भएर अगाडि बढ्नु राम्रो हुनेछ। शिक्षामा सफलता मिल्नेछ। वैदेशिक लगानीमा भने जोखिम देखिन्छ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

दिन राम्रो छ। अरुलाई झुक्याएर आफू सफल हुने समय छ। शिक्षामा सफलता प्राप्त हुनेछ। लगानी भए व्यापारमा फाइदा हुनेछ। लगानीको क्षेत्रमा निरन्तरको प्रयासले राम्रो आम्दानी हुने देखिन्छ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

ठुलो लगानी नगर्नु राम्रो हुन्छ। वैदेशिक क्षेत्रको लगानीबाट भने तपाईं सफल हुने दिन छ। निजी काम गर्दागर्दै दिन बित्ने देखिन्छ। परिवारबाट सहयोग प्राप्त हुनेछ। सामाजिक कार्यमा हात नलगाउनु राम्रो हुनेछ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

पुरानो रोग बल्झने योग छ। धार्मिक क्षेत्रमा मन जानेछ। लगानीको क्षेत्रमा उचित मूल्यांकन हुनेछ। राजनीतिक र सामाजिकमा सेवाको अवसर प्राप्त हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

लामो समयदेखि रोकिएको काम बन्नेछ। शिक्षामा सफलता मिल्नेछ। व्यापार क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। परिवारमा राम्रो सहकार्य हुनेछ। समाजसेवाको अवसर प्राप्त हुनेछ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

आज चन्द्रमाको गोचर तपाईंको राशिमा रहेकाले विशेष अवसरमा आकर्षक उपहार प्राप्त हुनेछ । इमान्दारिता र मेहनतले आत्मविश्वासमा वृद्धि हुनेछ । अध्ययनमा भनेजस्तो प्रगति गर्न सकिने हुनाले ज्ञानको भण्डार बढ्नेछ । प्रेम तथा पारिवारिक जीवनबाट खुसी प्राप्त हुनेछ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

स्वास्थ्य तथा मनोरन्जनको क्षेत्रबाट खर्च हुन सक्छ। काममा बाधा रोकावट आउन सक्छ। साथीभाईबाट उचित सहयोग नमिल्न सक्छ। विद्यार्थीको पढाईमा मन नजान सक्छ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

आम्दानीका विभिन्न स्रोतहरु फेला पार्न सकिनेछ । प्रेम तथा पारिवारिक जीवन सुखी रहनेछ। परिवारका साथ रमाइलो यात्रा तथा मिष्ठान्न भोजनको योग रहेको छ। लगानी गरेको ठाउँबाट राम्रो प्रतिफल मिल्न सक्नेछ। अध्ययनमा थोरै मेहनेतले राम्रो सफलता हात पार्न सकिनेछ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

आज मिति वि. सं. : २०८१ पुष २० गते शनिबार इ.सं. : 4th January 2025 (Saturday) सूर्योदय: बिहान ६:५७ बजे सूर्यास्त: बेलुका १७:२१ बजे तिथि : पञ्चमी २३:०२ सम्म, तत्पश्चात् षष्ठी पक्ष : पौष शुक्लपक्ष नक्षत्र : शतभिषा २२:५० सम्म, तत्पश्चात् पूर्वभाद्रपदा योग : सिद्धि १२:०३ सम्म, तत्पश्चात् व्यतीपात करण : बव ११:५८ सम्म, तत्पश्चात् […]

आज मिति वि. सं. : २०८१ पुष १९ गते शुक्रबार इ.सं. : 3rd January 2025 (Friday) सूर्योदय: बिहान ६:५७ बजे सूर्यास्त: बेलुका १७:२० बजे तिथि : चतुर्थी २४:५० सम्म, तत्पश्चात् पञ्चमी पक्ष : पौष शुक्लपक्ष नक्षत्र : धनिष्ठा २३:५९ सम्म, तत्पश्चात् शतभिषा योग : वज्र १४:३८ सम्म, तत्पश्चात् सिद्धि करण : वणिज १३:३७ सम्म, तत्पश्चात् […]

आज मिति वि. सं. : २०८१ पुष १८ गते बिहिबार इ.सं. : 2nd January 2025 (Thursday) सूर्योदय: बिहान ६:५७ बजे सूर्यास्त: बेलुका १७:१९ बजे तिथि : तृतीया २६:१९ सम्म, तत्पश्चात् चतुर्थी पक्ष : पौष शुक्लपक्ष नक्षत्र : श्रवण २४:४८ सम्म, तत्पश्चात् धनिष्ठा योग : हर्षण १६:५६ सम्म, तत्पश्चात् वज्र करण : तैतिल १४:५५ सम्म, तत्पश्चात् […]