नेकपा एमालेका नेता ऐन महरद्वारा पीडित भनिएकी महिलाले उच्च अदालत पाटन परिसरमा आत्मदाहकाे प्रयास गरेकी छिन्।
ऐन महरलाई पक्राउकाे माग गर्दै उनले शरीरमा पेट्राेल छर्किएर आत्मदाहकाे प्रयास गरेकी हुन्।