०८ पुष २०८१, सोमबार
23-12-2024 , Mon
×

जमेको पानीमा करेन्ट लागेर दुई बालिकाको मृत्यु

Logo
Janak Dc प्रकाशित शनिबार, आश्विन २६, २०८१

करेन्ट लागेर शनिबार दिउँसो हेटौंडामा दुई जना बालिकाको मृत्यु भएको छ । हेटौंडा-१६ चिसापानीनजिकै रहेको कभर्डहलमा ११ केभी पिन इन्सुलेटर भाँचिएर नजिकै रहेको फलामको पोलमा करेन्ट प्रवाह भई पोल हुँदै पोलको फेदमा जमेको पानीमा विद्युत् प्रवाह भएर उनीहरूलाई करेन्ट लागेको हो ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार मृत्यु हुनेमा बारा निजगढ-१ की ९ वर्षकी र हेटौंडा-१६ की ७ वर्षकी बालिका छन् ।

प्रहरीका अनुसार हिँडिरहेको अवस्थामा अचानक पानीमा टेक्न पुग्दा करेन्ट लागेर दुवै जना बेहोस भएका थिए । दुवै जनाको उपचारका क्रममा हेटौंडा अस्पतालमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सुर्खेत ।  बाजुरा  जिल्लाको पूर्वी–उत्तरी भेगको जगन्नाथ गाउँपालिकाको गोत्री केन्द्रविन्दु बनाएर ५.२ म्याग्निच्युडको भूकम्प गएको छ । भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार शनिबार बिहान ४ बजेर १४ मिनेटमा भूकम्प गएको हो । भूकम्प गएपछि जिल्ला सदरमुकाम मार्तडीमा स्थानीय घरबाहिर निस्केका थिए । पुनः भूकम्प आउने डरले स्थानीय त्रासमा रहेका छन् । भूकम्प गएपछि क्षतिको के […]

पोखरा- सामाजिक सञ्जाल बिहीबार विहानैदेखि एउटा तस्बिरले गर्माएको छ । धेरैले राष्टिय स्वतन्त्र पार्टीका सभापति रवि लामीछानेको हिरासतको तस्बिर भन्दै सामाजिक सञ्जालमा पोस्ट गरेका छन् । विस्तारामा टोपी लगाएका एक जना व्यक्ति सुतेका छन् । टेबलमा केही पुस्तक, पानीको बोत्तल देखिन्छ । अरु सामाग्री छन् । एक छेउमा रहेको प्याकेटमा ‘टोकला टि’ लेखेको भने स्पष्ट […]

काठमाडौं  । काठमाडौं महानगरपालिकाले आज ३०औँ महानगर दिवस मनाएको छ । महानगरले काठमाडौंको सैनिक मञ्चमा विशेष कार्यक्रमको आयोजना गरेर ३० औँ महानगर दिवस मनाएको हो । दिवस मनाउँदै काठमाडौं महानगरपालिकका मेयर बालेन शाहले काठमाडौं महानगरपालिकालाई सफा सुन्दर हराभरा बनाउनमा सहयो गर्ने सबैलाई धन्यवाद व्यक्त गरेका छन् । उनले काठमाडौं महानगरपालिकाको शुसासन र व्यवस्थापनलाई सुदृढ बनाउने […]