०३ बैशाख २०८२, बुधबार
16-04-2025 , Wed
×

दशैंको अवसरमा मनकामना केबलकार दुई दिन बन्द हुने,

Logo
Janak Dc प्रकाशित आइतबार, आश्विन २०, २०८१

दशैंमा मनकामना केबलकार दुई दिन बन्द हुने भएको छ । असोज २६ गते शनिबार ९विजया दशमी० र २७ गते आइतबार ९एकादशी० को दिन सेवा बन्द रहने मनकामना दर्शन प्रालिले जानकारी दिएको छ ।

पालिका अनुसार मनकामना केबलकार असोज २८ गते सोमबारदेखि नियमित सञ्चालनमा आउने छ । गोरखाको सहिद लखन गाउँपालिकास्थित मनकामनामा रहेको प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिर जाने दर्शनार्थीको सहजताका लागी केवलकार संचालनमा आएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

प्रधानमन्त्री केपी शर्मा ओलीले फागुन २३ गते कर्णाली प्रदेशसभामा विशेष सम्बोधन गर्ने भएका छन्। मुख्यमन्त्री यामलाल कँडेलले आइतबार प्रधानमन्त्रीलाई भेटी औपचारिक निमन्त्रण पत्र हस्तान्तरण गरेका छन्। प्रधानमन्त्री ओली मध्य पश्चिम विश्वविद्यालयको दीक्षान्त समारोहमा सहभागी हुन सुर्खेत जाने क्रममा प्रदेशसभामा सम्बोधन गर्न लागेका हुन्। प्रदेशसभा नियमावलीअनुसार प्रधानमन्त्रीलाई विशेष सम्बोधनको अनुमति दिने व्यवस्था रहेको सचिव जीवनराज बुढाथोकीले […]

फेब्रुअरी २८ मा अद्भुत खगोलीय घटना, सौर्यमण्डलका सात ग्रह देखिनेछन् एकसाथ आगामी २८ फेब्रुअरीको बेलुकी सौर्यमण्डलका सातवटा ग्रहहरु एकसाथ देखिनेछन् । यो एउटा दुर्लभ तथा अद्भूत खगोलीय घटना हो । यसलाई वैज्ञानिक भाषामा Great Planetary Alignment भनिन्छ । यो खगोलीय घटनामा धेरै ग्रहहरु सूर्यको एकैतर्फ जम्मा हुन्छन् । कसरी हेर्ने यो दुुर्लभ दृष्य ? फेब्रुअरी […]

आज देशभरका शिवालयमा महाशिवरात्रि पर्व धूमधामका साथ मनाइँदैछ। भगवान् शिवको उत्पत्ति भएको रातका नामबाट नामकरण गरिएको यो पर्व हिन्दू धर्मावलम्बीहरूले विशेष रूपमा श्रद्धाभक्तिपूर्वक मनाउँछन्। पशुपतिनाथ मन्दिरमा विशेष चार प्रहर पूजा आयोजना गरिएको छ, जसमा भक्तजनहरूको ठूलो भिड लागेको छ। प्रत्येक वर्ष फागुन कृष्ण चतुर्दशीका दिन मनाइने महाशिवरात्रि पर्वमा भक्तजनहरूले उपवास बस्ने, जाग्राम गर्ने, र शिवजीलाई […]