सुर्खेत । बझाङमा भूकम्प गएको छ ।
आज बिहान बझाङको माझीगाउँ केन्द्र बनाएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
केन्द्रका अनुसार बिहान १०ः०८ बजे ४.३ म्याग्निच्युडको भूकम्प गएको हो ।