मनाङ सदरमुकामा चामेमा मर्स्याङ्दी नदिको वहाव बढेको छ । उक्त वहावका कारण पक्की पुल बढेको नदीले छोएको छ ।
बजार आसपास रहेका साना खोलामा समेत पानीको बहाव बढ्दा आवतजावतमा कठिनाई भएको छ । निरन्तर बर्षा भईरहँदा उच्च सतर्कता अपनाउन जिल्ला प्रसासन मनाङले आग्रह गरेको छ ।