सुर्खेत । नेकपा (माओबादि केन्द्र) दैलेख जिल्ला समन्वय समितिको बैठक अाज सम्पन्न भएकाे छ ।
समितिको बैठक पार्टिका दैलेख जिल्ला ईन्चार्ज प्रेम कटुवाको अध्यक्षतामा सम्पन्न भएकाे हाे ।
उक्त बैठकमा कर्णालि प्रदेश सरकारका अर्थमन्त्री माननिय महेद्र केशिकाे समेत प्रमुख उपश्थितिकाे रूपमा उपस्थीति रहेकाे थियाे ।
बैठक अाज जिल्ला पार्टि कार्यालय पेरिस डाँडामा सम्पन्न भएकाेहाे ।।