०८ पुष २०८१, सोमबार
23-12-2024 , Mon
×

इलाम–२ को अपडेट : फराकिलो अग्रतामा छन सुहाङ

Logo
HeroNepal-tv प्रकाशित सोमबार, बैशाख १७, २०८१

इलाम । इलाम क्षेत्र नम्बर २ का ४ वटा पालिकाको मतगणना सकिएर देउमाई नगरपालिकाको एउटा वडासहित अन्तिम मत परिणाम आउँदा एमाले करिब ५ हजार मतले अग्रता बढाएको छ ।

एमालेका उम्मेदवार सुहाङ नेम्वाङले कांग्रेसका डम्बर खड्काभन्दा ४,९८६ मतको अग्रता लिएका छन् ।

सुहाङले १३,९०० मत ल्याउँदा उनलाई पच्छ्याएका कांग्रेसका डम्बरले ८,९१४ मत पाएका छन् । पहिचान पक्षधरका डकेन्द्रसिंह थेगिमले ८,२८५ मत पाएका छन् । कांग्रेसका खड्का र थेगिमबीच ६२९ मतान्तर रहेको छ ।

रास्वपाका मिलन लिम्बू १,९४५ मत ल्याएर चौथो स्थानमै छन् ।

ताजा अवस्था
सुहाङ नेम्वाङ (नेकपा एमाले)- १३,९००
डम्बर खड्का (काङ्ग्रेस)- ८,९१४
डकेन्द्र थेगिम(स्वतन्त्र)- ८,२८५
मिलन लिम्बु (रास्वपा)- १,९४५

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सुर्खेत ।  बाजुरा  जिल्लाको पूर्वी–उत्तरी भेगको जगन्नाथ गाउँपालिकाको गोत्री केन्द्रविन्दु बनाएर ५.२ म्याग्निच्युडको भूकम्प गएको छ । भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार शनिबार बिहान ४ बजेर १४ मिनेटमा भूकम्प गएको हो । भूकम्प गएपछि जिल्ला सदरमुकाम मार्तडीमा स्थानीय घरबाहिर निस्केका थिए । पुनः भूकम्प आउने डरले स्थानीय त्रासमा रहेका छन् । भूकम्प गएपछि क्षतिको के […]

पोखरा- सामाजिक सञ्जाल बिहीबार विहानैदेखि एउटा तस्बिरले गर्माएको छ । धेरैले राष्टिय स्वतन्त्र पार्टीका सभापति रवि लामीछानेको हिरासतको तस्बिर भन्दै सामाजिक सञ्जालमा पोस्ट गरेका छन् । विस्तारामा टोपी लगाएका एक जना व्यक्ति सुतेका छन् । टेबलमा केही पुस्तक, पानीको बोत्तल देखिन्छ । अरु सामाग्री छन् । एक छेउमा रहेको प्याकेटमा ‘टोकला टि’ लेखेको भने स्पष्ट […]

काठमाडौं  । काठमाडौं महानगरपालिकाले आज ३०औँ महानगर दिवस मनाएको छ । महानगरले काठमाडौंको सैनिक मञ्चमा विशेष कार्यक्रमको आयोजना गरेर ३० औँ महानगर दिवस मनाएको हो । दिवस मनाउँदै काठमाडौं महानगरपालिकका मेयर बालेन शाहले काठमाडौं महानगरपालिकालाई सफा सुन्दर हराभरा बनाउनमा सहयो गर्ने सबैलाई धन्यवाद व्यक्त गरेका छन् । उनले काठमाडौं महानगरपालिकाको शुसासन र व्यवस्थापनलाई सुदृढ बनाउने […]