२९ पुष २०८१, सोमबार
13-01-2025 , Mon
×

निरुता र बिर्खको स्वरमा रहेकाे ‘जुम्ला आउने दोबाटो’ ले चर्चा बटुल्दै

Logo
HeroNepal-tv प्रकाशित शनिबार, बैशाख ०८, २०८१

सुर्खेत । जुम्ला जिल्लाको प्रचार प्रसार र विकास तथा पर्यटनका लागि ‘जुम्ला आउने दोबाटो’ बोलको गीत सार्वजनिक भएको छ।

गीतमा बिर्ख विश्वकर्मा र गायिका निरुता खत्रीको आवाज रहेको छ। गीतमा समग्ररुपमा जुम्ला जिल्ला तथा कर्णाली प्रदेश र अन्य जिल्लाको पर्यटन विकास निर्माणको गति र रमणिय स्थलहरुको बारेमा शब्द उनिएको छ।

गीतको भिडियो पनि सोहि अनुसार नै निर्माण गरिएको छ। गीतमा शब्द निरुता खत्री र दिलबहादुर बोगटीको संयुक्त छ भने संगीत निरुता र तिर्थ परियारले गरेका छन्। भिडियोमा बिर्ख विश्वकर्मा र झरना बोहोराले नृत्य तथा अभिनय गरेका छन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाल गायक सचिन परियारको आज बिहान १० बजे नै निधन भएको खबर उनकै बाबा तेजेन्द्र परियारले जानकारी दिएका छन । सचिन केही हप्ता देखि बिरामी थिए।

काठमाडौं । नेकपा एमालेबाट निष्कासनमा परेका नेता डा. भीम रावलले आज बुधबार आफ्ना भावी योजनाबारे जानकारी दिन पत्रकार सम्मेलन गर्दै छन् । कम्युनिस्ट र उदारवादी विचारधारा समेट्ने गरी नयाँ पार्टी गठन गर्ने तयारीमा रहेका रावलले बुधबार दिउँसो एक बजे काठमाडौंको कार्की बैन्क्वेटमा पत्रकार सम्मेलन गर्न लागेका हुन् । रावललाई गत १० पुसमा एमालेले पार्टीको संगठित […]

सुर्खेत ।   दैलेखको ठाटिकाँध गाउँपालिकामा रहेको श्री ठाटिकाँध कृषि तथा पशुपालन सहकारी संस्था लिमिटेडको चौथो वार्षिक साधारण सभा आज एक औपचारिक कार्यक्रमका बिच सम्पन्न भएको छ । जिल्लाकै एक नमुना सहकारीको रुपमा रहेको उक्त सहकारी संस्थाले कृषि क्षेत्रमा स्थानियबासीलाई व्यवसायि बनाउने उद्धेश्यका साथ स्थापना काल देखी नै ठाटिकाँध गाउँपालिकाको सबै वडाहरुमा कार्यक्षेत्र बनाउदै उल्लेखनिय काम […]