२७ पुष २०८१, शनिबार
11-01-2025 , Sat
×

आज मिति २०८० साल भदौ ९ गते शनिबारकाे राशिफल

Logo
HeroNepal-tv प्रकाशित शनिबार, भाद्र ०९, २०८०

काठमाडौं – आज २०८० साल भदौ ९ गते शनिबार। ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ भन्ने विषयमा भविष्यवाणी गरिन्छ। यस्तो छ आजको फलादेश:

मेष : दिन राम्रो छ। मानसम्मान प्राप्त हुनेछ। साथीभाइको साथ रहनेछ। आम्दानी हुनेछ।

वृष : विद्याको क्षेत्रमा सफलता मिल्नेछ। आफन्तको सहयोग मिल्नेछ। आफ्नै बोलीको फन्दामा पर्ने सम्भावना छ।

मिथुन : रोग बढ्नेछ। आम्दानी र खर्च बराबर हुने देखिन्छ।

कर्कट : प्रतिस्पर्धी सक्रिय छन्। सचेत भएर दैनिकी चलाउनुपर्नेछ। परिवारको साथ पाइनेछ।

सिंह : परिवार सुख हुनेछ। आफन्तसँग सतर्क रहेर प्रतिस्पर्धामा अगाडि बढ्नुहोला। रोगबाट मुक्त हुने योग छ।

कन्या : अधुरा कामहरु पूरा हुनेछन्। शिक्षामा गरेको लगानीबाट उत्साह मिल्नेछ।

तुला : पारिवारिक सुख मिल्नेछ। अध्ययन अध्यापनमा बाधा हुने देखिन्छ। स्वास्थ्यमा समस्या छ।

वृश्चिक : आफ्नै बोलीका कारण अफ्ठ्यारोमा पर्ने देखिन्छ। परिवार सुख प्राप्त हुनेछ। राजनीतिमा राम्रो हुनेछ।

धनु : रोग बढ्नेछ। भाग्य उदयको दिन भए पनि खर्च बढ्नेछ।

मकर : अधुरा काम बन्नेछन्। आयआर्जन बढ्नेछ।

कुम्भ : बोलीमा मिठास आउनेछ। सोचेका काम अधुरा रहनेछन्।

मीन : उन्नति प्रगति हुनेछ। सामाजिक क्षेत्रमा सहयोग मिल्नेछ। दाम्पत्य जीवन सफल रहेको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

आज मिति वि. सं. : २०८१ पुष २७ गते शनिबार इ.सं. : 11th January 2025 (Saturday) सूर्योदय: बिहान ६:५८ बजे सूर्यास्त: बेलुका १७:२६ बजे तिथि : द्वादशी ०७:४१ सम्म, तत्पश्चात् त्रयोदशी पक्ष : पौष शुक्लपक्ष नक्षत्र : रोहिणी १२:२१ सम्म, तत्पश्चात् मृगशिरा योग : शुक्ल १२:०६ सम्म, तत्पश्चात् ब्रह्म करण : बालव ०७:४१ सम्म, तत्पश्चात् […]

आज मिति वि. सं. : २०८१ पुष २६ गते शुक्रबार इ.सं. : 10th January 2025 (Friday) सूर्योदय: बिहान ६:५८ बजे सूर्यास्त: बेलुका १७:२५ बजे तिथि : एकादशी ०९:३६ सम्म, तत्पश्चात् द्वादशी पक्ष : पौष शुक्लपक्ष नक्षत्र : कृत्तिका १३:३२ सम्म, तत्पश्चात् रोहिणी योग : शुभ १४:५० सम्म, तत्पश्चात् शुक्ल करण : विष्टि ०९:३६ सम्म, तत्पश्चात् […]

आज मिति वि. सं. : २०८१ पुष २४ गते बुधबार इ.सं. : 8th January 2025 (Wednesday) सूर्योदय: बिहान ६:५८ बजे सूर्यास्त: बेलुका १७:२४ बजे तिथि : नवमी १४:०१ सम्म, तत्पश्चात् दशमी पक्ष : पौष शुक्लपक्ष नक्षत्र : अश्विनी १६:३४ सम्म, तत्पश्चात् भरणी योग : सिद्ध २०:५१ सम्म, तत्पश्चात् साध्य करण : कौलव १४:०१ सम्म, तत्पश्चात् […]