१२ बैशाख २०८२, शुक्रबार
25-04-2025 , Fri
×

जीवनशैली

आज जनै पूर्णिमा तथा रक्षा बन्धन, यस्ताे छ धार्मिक एवं वैज्ञानिक महत्व

काठमाडौँ । भाइ र बहिनीबीचको अटुट प्रेमलाई दर्शाउने पर्व हो रक्षाबन्धन । खास गरेर रक्षाबन्धन हिन्दू धर्मावलम्बीले मनाउने एउटा पवित्र पर्व हो । रक्षाबन्धन शब्दमा दुई वटा शब्द जोडिएको छ ‘रक्षा र बन्धन’ रक्षाको अर्थ भाइले बहिनीको रक्षा गर्ने वाचा दिन्छ भने बन्धन जसले भाइबहिनीको सम्बन्धमा अझ बढी माया, स्नेह, सामिप्य र प्रेम ल्याउँछ । […]