काठमाडौँ, । उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले राजनीतिक परितर्वतनको औचित्य पुष्टि हुनेगरी आर्थिक समृद्धिको यात्रामा क्रियाशील हुनुपर्नेमा जोड दिनुभएको छ । नव वर्ष २०८१ का सन्दर्भमा गोरखा पत्रकार समाजद्वारा आज यहाँ आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले आर्थिक वृद्धिलाई तीव्र बनाएर फड्कोमा पु¥याउन केन्द्रित हुनुपर्ने बताउनुभयो । उपप्रधानमन्त्री श्रेष्ठले आर्थिक विकास र समृद्धि केन्द्रीय कार्यभार रहेको […]
एकताद्वारा वास्तविक बल प्राप्त हुन्छ । एकता आन्दोलनको सुरुवात पनि हो, एकता क्रान्ति, प्रगति र विकास हो । एकता विचार हो । एकता नयाँ भविष्य पनि हो । एकता भनेको असम्भव भएका कुराहरुलाई सम्भव बनाउने एउटा साधन पनि हो। आजको यो परिवर्तन पनि जनताको एकताबाट नै पैदा भएको हो । त्यसैले आजको देश जनताको लागि […]