०८ पुष २०८१, सोमबार
23-12-2024 , Mon
×

मनोरन्जन

पूर्व वडाअध्यक्ष डिल्लीराम अधिकारीकाे ‘खाडीको लाहुरे’ सार्वजनिक (भिडियो सहित)

काठमाडौं – पूर्व वडाअध्यक्ष तथा गायक डिल्लीराम अधिकारीको सुमधुर स्वरमा ‘खाडीको लाहुरे’ बोलको गीत हालै सार्वजनिक भएको छ । भोजपुरको अरुण गाउँपालिका वडानम्बर–७ का पूर्व वडाअध्यक्ष तथा गत स्थानीय निर्वाचनमा गाउँपालिका अध्यक्षका उम्मेदवारसमेत रहेका अधिकारीले ‘खाडीको लाहुरे’ गीतमार्फत पहिलो पटक गायकका रुपमा डेब्यु गरेका हुन् । सानैदेखि गायनमा रुचि राख्ने अधिकारीले यस गीतमार्फत गायनमा राम्रो […]

काठमाडौं । निर्देशक दिवाकर भट्टराईले निर्देशन गर्न लागेको चलचित्र ‘मायावी’को छायांकन सुरु गरिएको छ । केही दिन अघि मुस्ताङ पुगेको निमार्ण टीमले सम्पूर्ण कलाकारहरुको उपस्थिति भएसँगै छायाकंन सुरु गरेको हो । निर्माण टीमले चलचित्रको छायाकंन गर्ने तयारी गर्दै एक हप्ता अघि सम्म चलचित्रका मुख्य कलाकारहरु र निमार्ण टीमको लाइनअप सार्वजनिक गरिरहेकोे थियो । मुस्ताङको नीलगीरी […]

क्ववालालम्पुर  – मलेसिया :   गैरआवासीय नेपाली संघ (NRNA) राष्ट्रिय परिषद एनसीसी मलेसियाको आयोजनामा आयोजित हिन्दु महिलाहरुको महान चाड हरितालिका तिज विशेष शुभकामना आदानप्रदान र दरखाने कार्यक्रम सभ्य भब्य रुपमा सम्पन्न भएको छ । १७ सेप्टेम्बर २०२३ आइतबारको दिन मलेसियाको राजधानी क्वालालम्पुरस्थित होटल ग्रान्ड क्यान्टिनेटलमा संघका अध्यक्ष बिनोद थापाको सभापतित्वमा र नेपाली राजदुतावास क्वालालम्पुर मलेसियाका महामहिम […]

काठमाडौं := नयाँ नेपाली चलचित्र ‘हात्तीछाप’को फष्टलुक पोष्टर सार्वजनिक भएको छ । चलचित्र निर्माण युनिटलेले चलचित्रको फष्टलुक पोष्टर सार्वजनिक गर्दै सिनेमाघरमा आउने मितितय गरेको हो । चलचित्र २६ माघबाट सार्वजनिक प्रदर्शनमा आउने भएको छ । चलचित्रको फष्टलुकमा अभिनेता सौगात मल्ललाई मात्र स्थान दिइएको छ । सिमोस सुनुवारको निर्देशन रहेको चलचित्रमा सौगातलाई फष्टलुकमा ‘बोत्तल राजा’ को […]

सुशिला तामाङको अभिनयमा तामाङ गीत बजारमा आएको छ “हेण्डसम नम्बर १” बजारमा आएको छ लेकाली ब्रोद्रस अफिसियल युटुब च्यानल बाट यो गीत बजारमा आएको हो । चीजा लेकाली र माया थोकरको स्वर रहेको गीतमा लय सब्द भने चिजा लेकालिको रहेको छ राजु खड्काको संगीत सयोजन रहेको छ । जोहन राइले सम्पादन गरेको गीतलाई संचु थोकरले […]

  गायिका कोपिला गौतमको तीज गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । ‘तीजै आयो लैबरी लै’ बोलको गित लोकराज अधिकारीको शब्दमा गोबिन्द मधुर आचार्यको सङ्गीत तथा सङ्गीत संयोजन रहेको छ । गायिका कोपिला गौतम र जानु कुवँरको आवाजमा रहेको नेपाली मौलिक तीज गीतले महिलाहरूले पर्व हरितालिका तीजलाई बिसुद्द रूपमा नेपालीपनको झल्को दिने काम गरेको छ […]

नेपालमा अहिलेसम्मकै सर्वाधिक धनराशिको पुरस्कार राखिएको गायन प्रतियोगिता ‘मेरो भ्वाइस युनिभर्स’ को उपाधि प्रितम राई (भारत)ले र नृत्यतर्फको ‘मेरो डान्स युनिभर्स’ को उपाधि खुशी कार्की(थाइल्यान्ड)ले हात पारेका छन् । त्यसैगरी ‘मेरो भ्वाइस युनिर्भस’को फस्ट रनरअप शिशिर ठटाल (भारत) र ‘मेरो डान्स युनिर्भस’ को फस्ट रनरअप देवी गर्बुजा (बेल्जियम) भए । ती प्रतियोगिताको आज भएको अन्तिम […]