काठमाडौं । फिल्म रावायणको छायाकंन सुरु भएको छ । निर्माण पक्षले सोमबार जनकपुरबाट फिल्मको छायांकन सुरु गरेको हो । सुदर्शन थापाको निर्देशन रहने यस फिल्ममा नायक पल शाह, नायिका पूजा शर्मा, प्रियंका कार्की, निकिता चण्डक, नायक प्रमोद अग्रहरी लगायतको मुख्य अभिनय रहने बताइएको छ । उनीहरूसहित प्रकाश शाह, कैलाश रावल, अर्जुनजंग शाही, शर्मिला मल्ल, प्रदिप […]
काठमाडौं । चलचित्र ‘बलिदान’मा अभिनेता दिव्य देव अनुबन्धित भएका छन् । उनले शनिबार निर्माण पक्षसँग सम्झौता गरेका हुन् । चलचित्रको मुख्य भूमिका मध्ये एकमा दिव्य देवको अभिनय रहने निर्देशक सन्तोष सेनले बताएका छन् । अब्बल अभिनय क्षमता भएका उनलाई अनुबन्ध गर्न पाउँदा टिममा उत्साह बढेको सेनको भनाइ छ । छायाङ्कन अगावै सार्वजनिक भएको ‘बलिदान’को टिजरमा […]
मुम्बइ– अल्लु अर्जुन अभिनीत फिल्म ‘पुष्पा– २’ ले रिलिजअघि नै एकहजार करोड कमाउने भएको छ । फिल्मको डिजिटल अधिकार ‘पठान’को बजेटभन्दा बढीमा बिक्री भएको छ । कोइमोइ डटकमको रिपोर्ट अनुसार ‘पुष्पा– २’ को हिन्दी डब गरिएको थिएटर राइट्स दुईसय करोड, साउथ इन्डियन थिएटर राइट्स २७० करोड र ओभरसीज राइट्स एकसय करोडमा बिक्री भएको छ । […]
काठमाण्डौं । स्व.गायक अमन ओली र गायिका तुलसी धर्ति मगरको को आवाजमा सजिएको वियोगान्त भोगाईमा आधारित गीत “नहसाउ शत्रु ” गीतको भिडियो बजारमा आएको छ । देव बोहराको शब्द तथा लय सिर्जनामा गीत तयार गरिएको छ । आफनी प्रेमीकाले जिवनमा साथ दिनुपर्ने अवस्थामा छोड्दाको पिडालाई गीतमा भावनात्मक रुपमा प्रस्तुत गरिएको छ । कृष्ण बावुको छायाँकन […]
काठमाडौँ । नेपाली फिल्मकर्मी आफ्नो फिल्मको प्रचारमा विभिन्न लफडा गर्न माहिर छन् । अझ निर्देशक शोभित बस्नेत यस्तो कुरोमा पहिलाे नम्मरमा छन । उनी निर्देशित पछिल्लो फिल्म हो ‘बद्री बहादुर’ । ‘बद्री बहादुर’को प्रचारमा बस्नेत अहिले कपिल शर्माको प्रयोग गरिरहेका छन् । बस्नेत केही अगाडि मुम्बई गएका थिए । सो क्रममा ‘कमेडी नाइट्स विथ कपिल’को […]
काठमाण्डौ । नेपाली मौलिक लोक गीत संगीतमा सक्रिय गायक विष्णु डुम्रे र गायिका कल्पना काफलेको स्वरमा “फरर डोरी” बोलको गीत सार्वजनिक गरेका छन् । मायाको डोरी आफनी मायालुलाई गास्नको लागी गीत मार्फत आग्रह गरिएको छ । जिवन भण्डारीको शब्द तथा विष्णु डुम्रे लय सिर्जना भने विष्णु डुम्रेले गरेका छन । मौलिक सिर्जनाको विकास एवम विस्तारका […]
काठमाडौँ । अभिनेता प्रदीप खड्का अहिले फिल्म ‘पूजार सार्की’को छायाङ्कनमा ब्यस्त छन । निर्माण युनिटले आज प्रदीपको जन्मदिन पारेर फिल्म भित्र रहने उनको एक लुक्स सार्वजनिक गरेको छ । जसमा उनी अहिलेसम्मकै फरक गेटअपमा देखिएका छन् । उनको लुक्सलाई निर्माण युनिटले ‘मैत बहादुर परियार’ नाम दिइएको छ । फिल्ममा प्रदीप दलित युवकको भूमिकामा देखिँदै छन् […]
काठमाडौं । हास्य कलाकार जितु नेपालले आफूले होस्ट गर्दै आएको टेलिभिजन कार्यक्रम ‘मुन्द्रेको कमेडी क्लब’ बन्द भएको घोषणा गरेका छन् । सामाजिक सञ्जालमा यसबारे जानकारी दिंदै उनले केही कारणले शो बन्द गर्नुपरेको उल्लेख गरेका छन् । खर्च धान्न ग्राहो भएको र अब नयाँ शैलीको कार्यक्रम निर्माणका लागि बन्द गर्नुपरेको स्राेतले जनाएकाे छ । ‘यति धेरै […]
काठमाडौं । विराज भट्टको आउदाे फिल्म ‘१२ गाउँ’मा कलाकारको लाइनअप थपिने क्रम जारी छ । भट्टका छोरा समीरले फिल्मबाट डेब्यु गर्दैछन् । पूर्वमिस नेपाल इन्टरनेसनल न्यान्सी खड्काले पनि यो प्रोजेक्टबाट अभिनय करिअर थाल्दैछिन् । फिल्मको लाइनअपलाई लिएर रोचक खबर छ । यो फिल्मको खलपात्रमा दक्षिण भारतीय फिल्म ‘साहो’ फेम्ड अभिनेता कनिज कोइराला अनुबन्धित भएका छन् […]
काठमाडौंः नायक विराज भट्टको ‘विराज भट्ट प्रोडक्सन’ बाट निर्माण हुन लागेको चलचित्र ‘१२ गाउँ’ मा न्यान्सी खड्का अनुबन्धित भएकी छन्। भट्टले आफ्नो सामाजिक सञ्जाल फेसबुकमा बुधवार खड्काको साइन गर्दै गरेको तस्विर शेयर गर्दै ‘१२ गाउँ’मा जोडेको जानकारी दिएका हुन। न्यान्सी खड्का २०२२ की मिस नेपाल इन्टरनेशनल विजेता हुन्। भट्टले यस अगाडी चलचित्रमा आफ्नो छोरा समिर […]