मलेसिया।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं पुर्व उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने अरु पुराना पार्टीहरु भन्दा आफ्नो रास्वपा पार्टी फरक रहेको दाबि गरेका छन्। तीनदिने भ्रमणको लागि मलेसिया आईपुगेका लामिछानेले आईतबार मलेसिया क्वालालम्पुर स्थित होटल ग्राण्डकन्टिनेन्टलमा आयोजित अन्र्यतरक्रियालाई सम्बोधन गर्दै मेरो दलले कुनै बाटो बिराउन्छ भने मलाई मलेसियामा प्रवेश निषेध गरिदिनु होला,यति बाटो बिराएछ भने […]
मलेसिया। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पुर्व उपप्रधानमन्त्री तथा गृहमन्त्री माननीय रवि लामिछाने तीनदिने भ्रमणको लागि मलेसिया आईपुगेका छन्। भ्रमणमा रास्वपा सभापति लामिछाने सँगै सह महामन्त्री कविन्द्र बुर्लाकोटी र सह कोषाध्यक्ष दीपक बोहोरा पनि रहेका छन् । आज आईतबार मलेसिया आईपुगेका लामिछानेलाई नेपाली राजदुतावासका उपनियोग प्रमुख मुदिता बज्राचार्य र द्वितीय सचिव प्रेम बहादुर बुढाथापा, जनसम्पर्क […]
काठमाडौं । नेपाल समाजवादी पार्टीले अध्यक्ष बाबुराम भट्टराईको नेतृत्वमा पार्टी एकता संयोजन समिति गठन गरेको छ । बुधबार पार्टी केन्द्रीय समितिको चौथो बैठकले अध्यक्ष भट्टराईको संयोजकत्वमा अर्का अध्यक्ष महिन्द्र राय यादव, सहध्यक्ष गंगानारायण श्रेष्ठ, उपाध्यक्ष दुर्गा सोव, महासचिव रमेशप्रसाद यादव, कार्यकारिणी सदस्य जनकराज शाह रहेको पार्टी एकता/ध्रुवीकरण संयोजन समिति बनाउने निर्णय गरेको हो । बृहत् […]
चितवन । चितवन जिल्लाकाे रामपुरमा भोलिदेखि हुन लागेको स्वदेश तथा विदेशका कृषि वैज्ञानिकहरुको सम्मेलनको तयारी पुरा भएको छ । कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरले आज भरतपुरमा पत्रकार सम्मेलनको आयोजना गरि जानकारी दिएको हाे । कृषि तथा वन विज्ञान विश्वविद्यालय नेपालकाे पहिलाे प्राविधिक विश्वविद्यालय हाे । विश्वविद्यालयका अनुसन्धानका उपलब्धिहरुलाई प्राज्ञिक एवं सराेकारवाला समुदायहरुमा सुसुचित गरि […]
नेकपा एकीकृत समाजवादीका पूर्वी नवलपरासी जिल्ला अध्यक्षसहित ३१ जना नेताले पार्टी छाडेका छन्। संयुक्त विज्ञप्ति जारी गरी पार्टी परित्यागको घोषणा गर्ने नेतामा जिल्लादेखि प्रदेश तहसम्मका नेता छन्। जिल्ला अध्यक्ष झविलाल रानासहितका नेताले जारी गरेको संयुक्त विज्ञप्तिमा कम्युनिस्ट विचारधाराबाट विचलन नहुने तर नेकपा एकीकृत समाजवादीबाट राजीनामा दिएको उल्लेख गरेका छन्। जिल्लामा प्रदेश अधिवेशनको समयमा पार्टीको जिल्ला […]
बुधबारबाट वीरेन्द्रनगरमा जारी नेकपा एमाले कर्णाली प्रदेशको पहिलो अधिवेशन नेतृत्व चयनमा सहमति जुट्न नसकेपछि निर्वाचन हुने भएको छ । नयाँ नेतृत्व छनोटका लागि नेताहरूबीच सहमति नजुटेपछि अन्तत: निर्वाचन हुने भएको हो । अधिवेशनको बन्दसत्रमा सहमति जुट्न नसकेपछि निर्वाचन कमिटीले निर्वाचन तालिका सार्वजनिक गरेको छ । निर्वाचन तालिकाअनुसार शुक्रबार उम्मेदवारको मनोनयन दर्ता र शनिबार निर्वाचन हुनेछ […]
काठमाडौँः सरकार र आन्दोलनरत राहत तथा बालविकास शिक्षकबीच पाँचबुँदे सहमति भएको छ। शुक्रबार दिउँसो शिक्षा मन्त्रालयमा बसेको बैठकमा आन्दोलनरत शिक्षक र मन्त्रालयबीच पाँचबुँदे सहमति भएको हो। सहमतिमा राहत शिक्षकको सीमित प्रतिस्पर्धासम्बन्धी व्यवस्थालाई एकपटकका लागि आन्तरिकतर्फ शतप्रतिशत कायम गर्ने सहमति भएको छ। परीक्षामा उत्तीर्ण भएका शिक्षक स्थायी हुनेछन् भने अनुत्तीर्ण भएका शिक्षकलाई सरकारले आर्थिक प्याकेज दिनेछ। […]
मलेसिया = गैर आवासीय नेपाली संघ (एनआरएनए) आईसिसिको ११औं महाधिवेशन नजिकिएसंगै गैर आवासीय नेपाली संघ (एनआरएनए) एनसिसि मलेसिया केन्द्र क्वालालम्पुर र क्षेत्रीय समिति जोहोरबीच विवाद चुलिएको छ । एनआरएनए आईसिसिको महाधिवेशनमा भोट गर्न पाउने भोटरहरुको नमावली आईसिसिले माग गरे बमोजिम एनसिसि केन्द्र मलेसियाले १७० जनाको नाम सहित उल्लेख गरेर पठाएको र सोही नमावलीप्रति आपत्ति जनाउदै […]
काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको निधन भएको छ । राति १ बजे हृदयघात भएपछि उनलाई त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज पुर्याइएको थियो । चिकित्सकहरुले अस्पतालमा पुर्याउने वित्तिकै नेम्वाङको निधन भएको घोषणा गरेको अस्पताल स्रोतले बताएकाे छ । एमाले अध्यक्ष केपी शर्मा ओली पनि अहिले त्रिवि शिक्षण अस्पताल पुगेका छन् । पूर्वसभामुख समेत रहेका नेम्वाङ […]
काठमाडौँ – आम जनता पार्टीका अध्यक्ष प्रभु साहले गौर घटनाका पीडितहरूले देशमा न्याय नपाए अन्तर्राष्ट्रिय अदालत जाने चेतावनी दिएका छन् । सोमबार काठमाडौंमा पार्टीको केन्द्रीय कमिटी बैठकमा बोल्दै साहले सत्ता जोगाउनका लागि गौर घटनाको अनुसन्धानबाट पछि हट्ने षड्यन्त्र भइरहेको भन्दै देशमा न्याय नपाए अन्तर्राष्ट्रिय अदालत जाने चेतावनी दिएका हुन् । उनले गौर घटनाका पीडितसँग प्रधानमन्त्रीले […]