लाज शरणम्’ले घरेलु बक्सअफिसमा उत्साहजनक ओपनिङ गर्ने संकेत गरेको छ । बुकिङ खुलेदेखि मंगलबार बेलुका ५ बजेसम्म फिल्मको १५ लाख रुपैयाँ बराबरको ‘एड्भान्स टिकट बिक्री’ भएको छ । चलचित्र विकास बोर्डको बक्सअफिस स्रोतका अनुसार फिल्मले उक्त मूल्य बराबरको अग्रिम टिकट बिक्री गरेको हो । जेपीटी क्रिएसनले निर्माण गरेको कमेडी सोसल ड्रामा शिवरात्री पर्वको अवसरमा बुधबारदेखि […]
काठमाडौँ । कलाकार केदार घिमिरे उर्फ माग्नेबुढाले आफूले एक कार्यक्रममा आवेगमा आएर ‘साइबर सेना’ शब्द प्रयोग गरेको भन्दै माफी मागेका छन् । परिस्थिति बुझाइको तत्कालीन अवस्था र अहिलेको बुझाइको अवस्थामा फरक महसुस गरेको भन्दै आइतबार उनले सामाजिक सञ्जालमा स्टाटस लेख्दै माफी मागेका हुन् । उनले लेखेका छन्, ‘आज म मेरो बिरामी बुवालाई भेट्न गाउँ आएको […]
मानिकचन साह बारा, १७ असोज बाराको बरियारपुर स्थित विश्व प्रसिद्ध गढीमाई पञ्चवर्षिय मेलाका लागि शोभा यात्रा निकालिएको छ । आउँदो मंसिरमा लाग्ने गढीमाई पञ्चवर्षिय मेलाका लागि आज विहानदेखि भव्य शोभा यात्रा निकालिएको हो । हात्ती, घोडा, उँट झाकी , बाजागाजासहित विभिन्न देवी देवतामा सजिएका देवहरुसहित शोभा यात्रा निकालिएको गढीमाई पञ्चवर्षिय मेला सञ्चालन तथा व्यवस्थापन मुल […]
कैलालिको घोडाघोडी मा सुरु भैइरहेको घोडाघोडी नगर स्तरिय डान्स च्याम्पियन सीप को सेमि फाईनल राउन्ड सम्पन्न भएको छ । रोयल डान्स एकेडेमी द्वारा आयोजित उक्त कार्यक्रम को अडिसनमा १५८ जना प्रतियोगि रहेका थिए भने अहिले विभिन्न राउण्ड हुदै सेमि फाईनल मा १५ जना प्रतियोगी प्रबेश गरेका छन । अब दशै लगत्तै फाईनल राउन्ड्को प्रतियोगिता हुने […]
अहिले नेपाली फिल्म क्षेत्रमा अभिनेता पल शाह चर्चाको पात्र बनेका छन् । गत भदौ २१ गते प्रर्दशनीमा आएको फिल्म ‘रावायण’सँगै उनको चर्चा बढेको हो । अभिनेता पलको चर्चाको मूल कारण भने नक्कली दारी हो । बलात्कारको अभियोगमा एक वर्ष जेल बसेपछि अदालतबाट सफाई पाएसँगै उनी अभिनयमा फर्किएका थिए । आफ्नो करिअरमा ‘कमब्याक’ गरेसँगै सार्वजनिक भएको […]
कैलाली । कैलालीको घोडाघोडी नगर पालिकामा रोयल डान्स स्टुडियोको आयोजनामा नगर स्तरिय डान्स च्याम्पियनसीपको मेघा अडिसन घोडाघोडी नगरपालिका २ साडेपानीमा सम्पन्न भएको छ । स्थानीय कला सस्कृती लाई जगेर्ना गर्ने तथा प्रतिभा भएका ब्यक्तिहरुलाई थप प्रोत्साहन हुने भएकाले च्याम्पियन सिपको आयोजाना गरेको कार्यक्रम संयोजक प्रलभ बुढाथोकीले बताए । मेघा अडिसनमा भाग लिएका १५० जना […]