क्वालालम्पुर: मलेसिया सरकारले मलेसियामा काम गर्ने सबै विदेसि कामदारहरूलाई समेत कर्मचारी सञ्चय कोष (ईपीएफ-EPF) मा आबद्व हुन अनिवार्य बनाउने योजना ल्याएको छ, । हाल, EPF मलेसियाली कादारहरूको लागि मात्र अनिवार्य छ यद्यपि बिदेसि कामदार हरूले समेत यसमा स्वइछिक रूपमा आबद्व हुन पाउने ब्यवस्थाछ । मलेसिया सरकारले २०२५ को बजेट प्रस्तुत गर्दै बिदेसि कामदारलाइ समेत अनिवार्य […]
काठमाडौं । ‘१ रुपैयाँ पठाउँदा ११.३० रुपैयाँ कर लाग्ने देश नेपाल मात्र हो कि अरू पनि छन् ?’ लेखिएको पोस्ट अहिले सामाजिक सञ्जालमा भाइरल छ । स्क्रिनशटमा एउटा बैंक अकाउन्टबाट अर्को बैंक अकाउन्टमा एक रुपैयाँ पठाउन लागेको देखिन्छ । र, त्यसको अन्तिममा चार्ज ११ रुपैयाँ ३० पैसा लाग्ने लेखिएको छ । एक रुपैयाँ पठाउँदा ११.३० […]
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३३ रुपैयाँ ९३ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ५३ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर एक सय ४८ रुपैयाँ ४९ पैसा र बिक्रीदर एक सय ४८ […]
नेपाल राष्ट्र बैंकले असोज १३ गतेदेखि दशैँलक्षित नोट सटही सुविधा खुला गर्ने भएको छ। दशैंमा सर्वसाधारणका लागि नयाँ नोट बाँड्दै आएको बैंकले यस पटक भने सुकिला नोट मात्रै दिने गरी सटही सुविधा खुलाउन लागेको हो। चाडपर्वलक्षित नोट सटही खुला गर्ने तयारी भइसकेको राष्ट्र बैंकले जनाएको छ । यस पटक दशैँलक्षित नोट सटही सुविधा असोज १३ […]