एउटा निजी अन्तरिक्ष यान चन्द्रमामा अवतरण गरेको छ, जुन चन्द्रमाको सतहमा पुग्ने दोस्रो व्यावसायिक यान बनेको छ। अमेरिकी फर्म Firefly Aerospace ले पृथ्वीबाट देखिने विशाल क्रेटर, Sea of Crises अन्वेषण गर्ने उद्देश्यले प्रक्षेपण गरेपछि, Blue Ghost जनवरी १५ मा पृथ्वीबाट निस्कियो। यो परियोजना अमेरिकी अन्तरिक्ष एजेन्सी NASA र निजी कम्पनीहरूको पछिल्लो सहकार्य हो। अर्को फर्म […]
फेब्रुअरी २८ मा अद्भुत खगोलीय घटना, सौर्यमण्डलका सात ग्रह देखिनेछन् एकसाथ आगामी २८ फेब्रुअरीको बेलुकी सौर्यमण्डलका सातवटा ग्रहहरु एकसाथ देखिनेछन् । यो एउटा दुर्लभ तथा अद्भूत खगोलीय घटना हो । यसलाई वैज्ञानिक भाषामा Great Planetary Alignment भनिन्छ । यो खगोलीय घटनामा धेरै ग्रहहरु सूर्यको एकैतर्फ जम्मा हुन्छन् । कसरी हेर्ने यो दुुर्लभ दृष्य ? फेब्रुअरी […]
फिल्म ‘पुष्पा-२’ का अभिनेता अल्लु अर्जुन पक्राउ परेका छन्। हैदराबादको एक हलमा फिल्म ‘पुष्पा २’ को प्रदर्शनको क्रममा चलेको भागदौडको घटनासँग सम्बन्धित रहेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको हो। प्रहरीले अर्जुनमाथि हत्या नभएको अपराधी हत्याको सजाय र ११८ अन्तर्गत मुद्दा दायर गरेको बताएको छ। प्रहरीले सन्ध्या थिएटरको व्यवस्थापन, कलाकार र उनको सुरक्षा टोलीविरुद्ध मुद्दा दायर […]
मलेसिया : बिगत लामो समयदेखि बन्द रहेकाे मलेसिया रोजगारी नेपाली हरुको लागि पुन: खुल्ला भएकाे छ । मलेसियास्थित नेपाली दूतावासले शुक्रवार र सोमवार फेल्डा प्लान्टेसनलगाएत विभिन्न प्लान्टेसन र अन्य कम्पनीहरुको गरि जम्मा १७८० जनाको मागपत्र अनलाइन गरेपछि मलेसियामा नेपालीका लागि रोजगार खुला भएको हो । समान्यतया फेल्डा प्लान्टेसनल भन्नेवित्तिकै तेलकाे बुटा राेप्ने भन्ने बुझिन्छ तर […]
काठमाडौं । अल्लु अर्जुन र रश्मिका मन्दाना स्टारर बहुप्रतीक्षित भारतीय फिल्म ‘पुष्पा २ : द रुल’को धमाकेदार ट्रेलर सार्वजनिक भएको छ । नेपाल सीमावर्ती भारतको बिहारको पटनास्थित गान्धी मैदानमा आयोजित भव्य समारोहमा ट्रेलर सार्वजनिक गरियो । सुपरस्टारद्वय अल्लु अर्जुन र रश्मिकाको उपस्थितिमा एक्सनप्रधान ट्रेलर प्रस्तुत गरिएको हो । सुकुमार निर्देशित यो फिल्म ५ डिसेम्बर अर्थात् […]
काठमाडौं : पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को प्रत्यक्ष प्रसारण भारतीय च्यानल स्टार स्पोर्ट्सबाट हुने भएको छ। नेपाल क्रिकेट संघ (क्यान)ले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै एनपीएल स्टार स्पोर्ट्सबाट प्रत्यक्ष प्रसारण हुने जानकारी दिएको हो। क्यानका सचिव पारस खड्काले प्रिमियर लिगको प्रत्यक्ष प्रसारणका लागि क्यानले स्टार स्पोर्ट्सलाई जिम्मेवारी दिएको बताए। उनले नेपालको घरेलु लिगलाई अन्तर्राष्ट्रिय […]
काठमाडौँ । नेपाली यू-१९ राष्ट्रिय क्रिकेट टोलीले भारतको कर्नाटक यू-१९ टोलीसँग पाँच खेलको सिरिज खेल्ने भएको छ । एसीसी यू-१९ एसिया कपको तयारीमा रहेको नेपाली युवा टोलीले घरेलु मैदानमा तयारी स्वरूप ओडि सिरिज खेल्न लागेको हो । नेपाल क्रिकेट संघ (क्यान) अनुसार नेपाल यू-१९ र कर्नाटक यू-१९ टोलीबीच यही नोभेम्बर १३ देखि २१ सम्म मूलपानी […]
क्वालालम्पुर: मलेसिया सरकारले मलेसियामा काम गर्ने सबै विदेसि कामदारहरूलाई समेत कर्मचारी सञ्चय कोष (ईपीएफ-EPF) मा आबद्व हुन अनिवार्य बनाउने योजना ल्याएको छ, । हाल, EPF मलेसियाली कादारहरूको लागि मात्र अनिवार्य छ यद्यपि बिदेसि कामदार हरूले समेत यसमा स्वइछिक रूपमा आबद्व हुन पाउने ब्यवस्थाछ । मलेसिया सरकारले २०२५ को बजेट प्रस्तुत गर्दै बिदेसि कामदारलाइ समेत अनिवार्य […]
काठमाडौं : आईसीसी विश्वकप लिग- २ अन्तर्गत नेपालले पहिलो खेल आइतबार राति घरेलु टोली अमेरिकासँग खेल्दैछ। खेल राति सवा ९ बजे शुरु हुने छ। नेपाल रोहित पौडेलको कप्तानीमा मैदानमा उत्रिन लागेको हो। लिगका लागि नेपाल क्रिकेट संघ (क्यान)ले सन्दीप लामिछानेलाई समेत समावेश गरेर १५ सदस्यीय टोली घोषणा गरेको छ। नेपालले दोस्रो खेल मंगलबार स्कटल्याण्डसँग खेल्नेछ। […]
काठमाडौँ । अमेरिकामा बस्दै आएकी नेपाली नर्स ममता काफ्ले भट्ट बेपत्ता भएको झन्डै २ महिना बितिसक्दा पनि उनले कहाँ गएको र किन बेपत्ता भएकी भन्ने कुरा स्पष्ट हुन सकेको छैन। ममता बेपत्ता भएको घटनामा उनका श्रीमान् नरेश भट्टमाथि शंकास्पद गतिविधिहरूको आरोप लगाइएको छ। सरकारी वकिलहरूले जानकारी दिएका अनुसार, नरेश भट्टले ममताको शवका टुक्राहरू विभिन्न स्थानमा […]