सुर्खेत : वीरेन्द्रनगर नगरपालिकाले विद्यार्थी भर्ना अभियानको नाममा पुनः भर्ना शुल्क नलिन सम्पूर्ण निजी तथा सरकारी विद्यालयलाई आग्रह गरेको छ । नगरपालिकामा भर्नाको नाममा चरम रकम असुली गरिरहेको गुनासो पुगेपछि नगरपालिकाले त्यस्ता कार्य गर्ने, गराउने संस्थालाई तत्काल कारवाहीको दायरामा ल्याउने चेतावनी दिएको हो । शिक्षा नियमावली अनुसार कुनै एउटा कक्षामा शुल्क लिई भर्ना गरिसकेपछि अर्को […]
सुमित्रा अधिकारी उमेरले ६० वर्ष पुगिन्। रामेछाप जन्मेर काभ्रेपलाञ्चोक दाप्चा कर्म घर बनाउँदै लामो समयदेखि भक्तपुरको चाँगुनारायण नगरपालिका‐२ दुवाकोट बस्दै आएकी उनी यतिबेला नाती उमेरका किशोरकिशोरीसँगै यही चैत १५ गतेदेखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसइई)मा सहभागी हुँदैछिन्। श्रीमान् पण्डित्याई गर्ने, छोराबुहारी र नातिनातिनी लामो समयदेखि अस्ट्रेलियामै बसोबास गर्न थालेपछि २०७४ सालमा विद्यालयको अधूरो शिक्षा […]
पछिल्लो समय सञ्चारको लागि म्यासेन्जर एकदमै लोकप्रिय छ । तर, कुनै कुनै वेला म्यासेन्जरमा अनावश्यक कलहरू आउन सक्छन् । जसका कारण तपाइको समय पनि खेर जान सक्छ । यसकारण सामान्यतया धेरै मानिसले कसैको भिडियो तथा अडियो कल बन्द गर्नका लागि ब्लक नै गर्ने गर्छन् । जुन राम्रो सम्बन्धका लागि ठिक मानिदैन् । तर, तपाइलाई थाहा […]
काठमाडौँ । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को तयारी अन्तिम चरणमा पुगेको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । राष्ट्रिय परीक्षा बोर्डले चैत्र १५ गतेदेखि हुन गइरहेको परीक्षाको तयारी अन्तिम चरणमा पुगेको जनाएको हो । चैत १५ गतेबाट सुरु भई चैत २७ गतेसम्म परीक्षा सकिने बोर्डको परीक्षा तालिकामा उल्लेख छ । यो वर्ष देशभरबाट ५ […]
काठमाडौं : रञ्जना युनिकोड फन्ट सार्वजनिक भएको छ । शनिबार राजधानीमा एक कार्यक्रम गर्दै क्यालिजात्रा फाउन्डेसनले नित्या रञ्जना फन्टको युनिकोड भर्सन सार्वजनिक गरेको हो । काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डङ्गोलको प्रमुख आतिथ्यमा आयोजित यस कार्यक्रममा रञ्जना लिपिको इतिहास, वर्तमान र भविष्यको बारेमा छलफल भएको थियो । आधुनिक युगमा लिपिको संरक्षण र प्रवर्द्धन गर्न “रञ्जना युनिकोड […]
सुर्खेत । त्रिभुवन विश्वविद्यालयको उपकुलपति छनोटका लागि गठित समितिले उपकुलपतिका लागि आवेदन दिएकामध्ये १४ जनाको नाम सर्टलिस्टमा राखेको छ। उपकुलपतिका लागि आवेदन दिएका मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा.डा नन्दबहादुर सिंहको नाम सर्टलिस्टमा नपरेर बाहिरिएको छ। यस्तै, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले त्रिभुवन विश्वविद्यालयमा राजनीतिक भागवण्डाका आधारमा नभइ प्रतिस्पर्धाका माध्यमबाट योग्य व्यक्तिलाई नियुक्ति गर्ने बताएका थिए। त्यसैअनुसार त्रिविको […]
काठमाडौँः माध्यमिक शिक्षा (एसईई) परीक्षा आगामी चैत्र १५ देखि सञ्चालन हुने भएको छ। आइतवार बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले एसईई परीक्षा उक्त मितिमा गर्ने निर्णय गरेको हो। बिचमा होली पर्व परेकाले त्यसपछि गर्नेगरी निर्णय गरिएको बोर्ड अध्यक्ष डाक्टर महाश्रम शर्माले बताए। चैत ११ र १२ गते होली पर्व रहेको छ। त्यसैले होलीपछि परीक्षा गर्न लागिएको […]
काठमाडौँ । काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा सहसचिव प्रदिप परियार नियुक्त भएका छन्। परियार हाल राष्ट्रिय योजना आयोगमा कार्यरत छन्। उनलाई बुधबार बसेको मन्त्रिपरिषद् बैठकले काठमाडौँको प्रमुख प्रशासकीय अधिकृत नियुक्त गरेको हो। मेयर बालेन्द्र शाहले परियारसहित तीनजनाको नाम संघीय मामिला तथा प्रशासन मन्त्रालयमा सिफारिस गरेका थिए। सिफारिस गरिएका मध्येबाट परियारलाई काठमाडौँको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीमा […]
काठमाडौँ । रोजगार अनुमति प्रणाली (ईपीएस) भाषा परीक्षा केही ढिलाइ हुने भएको छ । ईपीएस मार्फत उत्पादनमूलक क्षेत्रका लागि कोरिया जान आवेदन दिएकाहरूको परीक्षा ढिलागरी हुने भएको हो । यसअघि जनवरी २० तारिखदेखि परीक्षा हुनेगरी तयार भएको थियो । तर, अनलाइन प्रणालीमा प्राविधिक समस्या आएपछि फेब्रअरी ४ तारिखदेखि सूचना जारी गर्ने गरी काम भइरहेको छ […]
काठमाडौं । शिक्षा तथा मानव स्रोत विकास केन्द्र, शिक्षक व्यवस्थापन समन्वय शाखाले ४ हजार २२५ शिक्षक पद रिक्त रहेको विवरण सार्वजनिक गरेको छ । शाखाले सार्वजनिक गरेको विवरण अनुसार माध्यमिक तहमा ४०२, निम्न माध्यमिक तहमा ७४४ र प्राथमिक तहमा ३ हजार १७९ शिक्षक पद रिक्त रहेका छन् । शाखाले प्राप्त गरेको २०८० बैशाखदेखि २०८० चैत […]