०३ बैशाख २०८२, बुधबार
16-04-2025 , Wed
×

शिक्षा

एसईई परीक्षा आजदेखि, ५ लाख भन्दा बढी विद्यार्थीले परीक्षा दिँदै

आजदेखि परीक्षा सुरु भएर चैत २७ गतेसम्म सञ्चालन हुने बोर्डको तालिका छ। परीक्षा बिहान ८ बजेदेखि सुरु हुनेछ। र, पहिलो दिन आज अनिवार्य अंग्रेजी विषयको परीक्षा हुनेछ। विद्यार्थीलाई मनोवैज्ञानिक दबाब नदिन शिक्षामन्त्री सुमना श्रेष्ठले सुझाब दिएकी छन्। यो परीक्षामा सामुदायिक र निजी विद्यालयका गरी देशभरिबाट १० हजार ८ सय ६ विद्यालयहरूबाट ५ लाख ४ हजार […]

सुर्खेत। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराई विगत पाँच दिनदेखि अस्पतालमा भर्ना भएकी छन् । स्वास्थ्यमा समस्या आएपछि गत शुक्रबारदेखि त्रिवि शिक्षण अस्पतालमा उपचार गराइरहेकी हुन् । ज्वरो आउने, खोकी लाग्ने र घाँटी दुख्ने भएपछि अस्पताल भर्ना भएरै उपचार गराइरहेकी हुन् । भोकल कर्ड (श्वर नली) मा समस्या आएपछि एक हप्ता नबोलेर आराम गर्न […]

काठमाडौं । कक्षा-१२ को मौका (पूरक) परीक्षाको परीक्षाफल प्रकाशन भएको छ। राष्ट्रिय परीक्षा बोर्डले परीक्षा बोर्डको आजको निर्णयानुसार परीक्षा नतिजा प्रकाशित गरेको हो। परीक्षा बोर्डका अनुसार परीक्षार्थी संख्या एक लाख २२ हजार एक सय ७१ जना थिए। जसमध्ये ८६ हजार दुई सय ४६ जना अर्थात् ७०.६० प्रतिशत ग्रेड प्राप्त गरेका छन्। २ जनाको परीक्षाफल रद्द […]

कैलालि ।  कैलालिको घोडाघोडी न पा ८ स्थित रहेको श्री मेलघट्टि माध्यामिक बिधालय ले आ.ब २०८०/८१ को सार्बजनिक सुनुवाई कार्यक्रम शुक्रबार एक कार्यक्रमका बिच सम्पन्न गरेको छ । कार्यक्रम मा आर्थिक बर्ष ८०/८१ को जम्मा १ करोड ९ लाख ३ सय ५८ रुपैयाँ बराबर आय व्यय को प्रतिबेदन बिधालयका प्रधानाध्यापक खडक बहादुर कठायत ले पेश […]

सामाजिक विकास मन्त्रीद्वारा हिमाका दुई नमुना विद्यालय भवन उद्घाटन हिमाको भैरव आधारभुत विद्यालय जोगीवाडा र महादेव आधारभुत विद्यालय कुडुमा निर्माण भएका ४/४ कोठे बालमैत्री, विद्यालय भवन तथा लैङ्गिक समावेशी शौचालय सहितको विद्यालय भवन उद्घाटन गरिएका हुन। जुम्लाको हिमा गाउँपालिकाका दुई सामुदायिक विद्यालयमा निर्माण गरिएका दुई नमुना भवनको उद्घाटन गरिएको छ। बुधबार कर्णाली प्रदेशका सामाजिक विकास […]

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको इन्जिनियरिङ अध्ययन संस्थान (आईओई) ले शैक्षिक वर्ष २०८१/०८२ को लागि लिएको प्रवेश परीक्षाको नतिजा प्रकाशित भएको छ । शनिवार एक सूचना जारी गर्दै आईओईले स्नातक (बीई/बीआर्क) तहको प्रवेश परीक्षाको नजिता प्रकाशित गरेको हो । उक्त प्रवेश परीक्षा गत १६ देखि २२ भदौसम्म कम्प्युटर विधि मार्फत लिइएको थियो । यसपटक कुल ९ […]

काठमाडौँ । माध्यमिक शिक्षा परीक्षा (एसइई) को ग्रेडवृद्धि परीक्षा आजदेखि शुरु हुँदैछ। यो वर्ष एसइईमा उत्तीर्ण हुन नसकेकालाई राष्ट्रिय परीक्षा बोर्डले ग्रेडवृद्धि परीक्षा सञ्चालन गर्न लागेको हो । पहिलो दिन आज अनिवार्य अंग्रेजी, वेदविद्याश्रमतर्फ अनिवार्य संस्कृत रचना र मदरसातर्फ अनिवार्य अरेबिक भाषाको परीक्षा हुनेछ। परीक्षा बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म सञ्चालन हुनेछ। परीक्षा बोर्डका […]

अछाममा नेपाली सेनाले विद्यालयस्तरीय राष्ट्रिय सेवा दल जुनियर डिभिजन (एनसिसी) तालिम सुरु गरेको छ । नेपाली सेनाको नेतृत्वमा सञ्चालन भएको तालिममा मंगलसेन नगरपालिका वडा नम्बर ६ स्थित गंगा माध्यमिक विद्यालयमा अध्यनरत ३६ जना विद्यार्थी सहभागी भएका छन् । अछाम जिल्ला स्थित नेपाली सेनाको गोरख बक्स गणका गणपति प्रमुख सेनानी जनक सिलवालले उक्त बिधालयका १८ जना […]

काठमाडौं । आजदेखि कक्षा १२ को परीक्षा देशभर एकैसाथ सुरुहुँदै छ। बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने परीक्षा वैशाख २६ गते सम्पन्न हुनेछ। परीक्षाको सम्पूर्ण तयारी पूरा भएको राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले जानकारी दिए। उनले सबै विद्यार्थीलाई निर्धक्क भएर परीक्षामा सहभागी हुन आग्रह गरे। उनका अनुसार यसवर्ष परीक्षामा नियमिततर्फ एक लाख […]

सुर्खेत : वीरेन्द्रनगर नगरपालिकाले विद्यार्थी भर्ना अभियानको नाममा पुनः भर्ना शुल्क नलिन सम्पूर्ण निजी तथा सरकारी विद्यालयलाई आग्रह गरेको छ । नगरपालिकामा भर्नाको नाममा चरम रकम असुली गरिरहेको गुनासो पुगेपछि नगरपालिकाले त्यस्ता कार्य गर्ने, गराउने संस्थालाई तत्काल कारवाहीको दायरामा ल्याउने चेतावनी दिएको हो । शिक्षा नियमावली अनुसार कुनै एउटा कक्षामा शुल्क लिई भर्ना गरिसकेपछि अर्को […]