०८ पुष २०८१, सोमबार
23-12-2024 , Mon
×

धर्म / संस्कृति

आज तिहारको तेस्रो दिन ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजा गरी मनाइँदै

काठमाडौं । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज साँझ ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजाआराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा पर्व मनाइँदै छ । सफासुग्घर र लिपपोत गरिएको घरमा मात्र लक्ष्मीले बास गर्छिन् भन्ने मान्यता छ । यसै आधारमा आज बिहानै घर सफा सुग्घर र गाईको गोबर एवं रातोमाटोले लिपपोत गरी दीपावली गरेर लक्ष्मीलाई आमन्त्रण […]

आज मिति वि. सं. : २०८१ कार्तिक १५ गते बिहिबार इ.सं. : 31th October 2024 (Thursday) सूर्योदय: विहान ०६:१५ बजे सूर्यास्त: बेलुका १७:१९ बजे तिथि : चतुर्दशी १५:२४ सम्म, तत्पश्चात् औंशी पक्ष : कार्तिक कृष्णपक्ष नक्षत्र : चित्रा २५:०७ सम्म, तत्पश्चात् स्वाति योग : विष्कुम्भ ११:२५ सम्म, तत्पश्चात् प्रीति करण : शकुनी १५:१४ सम्म, तत्पश्चात् […]

काठमाडौँ ।  कात्तिक कृष्ण त्रयोदशीका दिनमा मनाइने काग तिहार पर्व आज बिहान यमराजको दूतका रुपमा कागलाई मीठो–मीठो चीजबीज खान दिएर मनाइँदैछ । बिहान सूर्योदयकालमा त्रयोदशी भएको दिन काग तिहार मनाउनुपर्ने भएकाले शास्त्रसम्मत् रुपमा आज बुधबारलाई यो पर्व मनाउनुपर्ने निर्णय गरिएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले जानकारी दिए । यमराजले लोकको खबर […]

आज मिति वि. सं. : २०८१ कार्तिक १४ गते बुधबार इ.सं. : 30th October 2024 (Wednesday) सूर्योदय: विहान ०६:१४ बजे सूर्यास्त: बेलुका १७:१९ बजे तिथि : त्रयोदशी १३:०५ सम्म, तत्पश्चात् चतुर्दशी पक्ष : कार्तिक कृष्णपक्ष नक्षत्र : हस्ता २२:३१ सम्म, तत्पश्चात् चित्रा योग : वैधृति १०:५१ सम्म, तत्पश्चात् विष्कुम्भ करण : वणिज १३:०५ सम्म, तत्पश्चात् […]

दिपावलीको पट्का पट्काउदा दैलेखका एक बालककाे ज्यान गएकाे छ। ज्यान जानेमा  दैलेख आठबिस नगरपालिका ३ का भीमबहादुर कठायतका १३  बर्षिय छोरा भुपेन्द्र कठायत रहेका छन् । दिपावलीको अवसरमा रमाईलाेका लागि पटका पट्काउदा बालकको ज्यान गएकाे हाे । रकेट वम नामको पट्काको छर्रा दायाँ छातीमा लाग्दा मुटुमा असर पर्न गई मृत्यु भएको हाे । दैलेख घर […]

काठमाडौँ- प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि सुरु हुने हिन्दूहरुको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार आजदेखि विधिवत् रुपमा आरम्भ हुँदैछ । बिहान ११:०१ बजेसम्म द्वादशी र त्यसपछि त्रयोदशी तिथि लाग्ने भएकाले आजदेखि तिहार सुरु भएको हो । बिहान ११:०१ बजेपछि कार्तिक कृष्ण त्रयोदशी तिथि परेकाले आज धनतेरस अर्थात् धनत्रयोदशी पर्व मनाउनुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास […]

आज मिति वि. सं. : २०८१ कार्तिक १३ गते मङ्गलबार इ.सं. : 29th October 2024 (Tuesday) सूर्योदय: विहान ०६:१३ बजे सूर्यास्त: बेलुका १७:२० बजे तिथि : द्वादशी ११:०१ सम्म, तत्पश्चात् त्रयोदशी पक्ष : कार्तिक कृष्णपक्ष नक्षत्र : उत्तरफाल्गुनी १९:५५ सम्म, तत्पश्चात् हस्ता योग : ऐन्द्र १०:२० सम्म, तत्पश्चात् वैधृति करण : तैतिल ११:०१ सम्म, तत्पश्चात् […]

दिपावलीका अवसरमा वीरगञ्जको पुरानो बसपार्क आर्दशनगरमा आजदेखि रात्रिबजार लाग्ने भएको छ । वीरगञ्ज महानगरपालिका र ग्रीन सिटी सामुदायिक प्रहरी सेवा केन्द्रको संयुक्त आयोजनामा बिहीबारसम्म बजार लाग्नेछ । प्रहरी सेवा केन्द्रका अध्यक्ष जयप्रकाश खेतानले रात्रिबजारमा घरेलु तथा साना उद्योगबाट उत्पादित वस्तु तथा सामानलाई प्रोत्साहन गर्ने खालका ३० भन्दा धेरै स्टल राखिने जानकारी दिए । “घरेलु तथा […]

आज मिति वि. सं. : २०८१ कार्तिक १२ गते सोमबार इ.सं. : 28th October 2024 (Monday) सूर्योदय: विहान ०६:१३ बजे सूर्यास्त: बेलुका १७:२१ बजे तिथि : एकादशी ०९:११ सम्म, तत्पश्चात् द्वादशी पक्ष : कार्तिक कृष्णपक्ष नक्षत्र : पूर्वफाल्गुनी १७:३० सम्म, तत्पश्चात् उत्तरफाल्गुनी योग : ब्रह्म १०:०० सम्म, तत्पश्चात् ऐन्द्र करण : बालव ०९:११ सम्म, तत्पश्चात् […]

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले राजनीतिक–नागरिक संवादका लागि पार्टी उपसभापति डा स्वर्णिम वाग्लेको संयोजकत्वमा समिति गठन गर्ने निर्णय गरेको छ । पार्टीको केन्द्रीय समितिको बैठकले स्थानीय तह उपनिर्वाचन संयोजन समितिलाई ३ दिनभित्र कार्ययोजना पेस गर्न निर्देशन दिएको पार्टीका कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए । उनका अनुसार बैठकले विषम परिस्थितिमा पार्टीका जिल्ला भेलाहरू […]