मानिकचन साह बारा:=सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको ७ औं बार्षिकोत्सवको अवसरमा आईतवार प्रादेशिक अस्पताल कलैयामा फलफूल वितरण गरिएको छ । ईन्स्योरेन्स कम्पनीको कलैया शाखाले बार्षिकोत्सवको अवसरमा प्रादेशिक अस्पताल कलैयाको प्रसुती वार्ड, जनरल वार्ड लगायत ईमरजेन्सी वार्डमा फलफूल वितरण गरेको हो । फलफुल बितरणमा प्रादेशिक अस्पताल कलैयाका मेडिकल सुपरिटेन्डेन्ट सुनिल प्रसाद कुशवाहाको सहकार्यमा समाजिक उत्तरदायित्व अन्तर्गत […]
सुर्खेत । प्रदेश अस्पताल सुर्खेतमा एक सुत्केरीको मृत्यु भएको छ । मृत्यु हुनेमा वीरेन्द्रनगर–६ बस्ने १८ वर्षीया शर्मिला सुनार रहेकी छन् । उनलाई सुत्केरी व्यथा लागेपछि हिजो (आइतवार) अस्पतालमा भर्ना गरिएको मृतककी भाउजु चन्द्रकली सुनारले बताएकी छन् । अस्पताल भर्ना गरसकेपछि डाक्टरले विरामीको अवस्था सामान्य नै रहेको आफन्तलाई जानकारी दिएको थियो । चन्द्रकलीले भनिन्, ‘पहिला […]
सुर्खेत। कालिकाेटको रासकाेट घर भइ हाल सुर्खेत बिरेन्द्रनगरको सुनार टोलमा भाडामा बस्ने प्रदिपे कामी लामो समय देखी प्रदेश अस्पताल उपचार गराउदै आएका छन । उनमा फोक्सो को दीर्घ रोग, मुटु सुनिने समस्या, एउटा मात्र मृगौला भएको र देब्रे खुट्टामा सन्चो नहुने घाउ भएको भएको छ । उनको जेठा छोरा सानै उमेर देखि बेपत्ता र अर्को […]
काठमाडौं : उत्कृष्ट कर्मचारीतर्फ यसपटक स्वास्थ्य सेवातर्फ पुरस्कृत हुनेमा धरमपानी स्वास्थ्य चौकी प्युठानमा कार्यरत सिअनमी (छैटौँ) राममाया गुरुङ र संघीय संसद सचिवालय सिंहदरबारमा कार्यरत सिअहेव (छैटौँ) डा पुष्पराज रिजाल पुरस्कृत भएका छन्। उनीहरू दुवैलाई निजामती सेवा पुरस्कारबाट पुरस्कृत गरिएको हो। सरकारले निजामती सेवा दिवसको ४० जना कर्मचारीहरूलाई पुरस्कृत गर्दा स्वास्थ्य समूहका दुईजना परेका छन् । […]
सुत्केरीको मृत्यु भएपछि रौतहटको एउटा बर्थिङ सेन्टरमा तोडफोड गरिएको छ । रौतहटको गरुडा नगरपालिका वडा नं—५ शिवनगरका स्थानीय अरबिन्दकुमार साहकी अन्दाजी २२ वर्षीया पत्नी रमिता देवीको मृत्यु भएपछि पीडित परिवारसहित स्थानीयले आक्रोश व्यक्त गर्दै बर्थिङ सेन्टरमा तोडफोड गरेका हुन्। सुत्केरी हुन बिहीवार मध्यरातमा नै महम्मदपुर स्वास्थ्य चौकी पुगेकी रमितालाई बच्चा जन्मेपश्चात अत्यधिक रक्तस्राव हुनथालेपछि […]
एजेन्सी | हृदयघातको नाम सुन्दा पनि धेरैलाई डर लाग्छ । यो जतिखेर पनि जहाँ पनि आउन सक्छ । हृदयघातका कारण हरेक वर्ष धेरै मानिसको मृत्यु हुन्छ । बूढाबूढीलाई मात्र हृदयघात लाग्छ भन्ने होइन । यौवनावस्थामा रहेका व्यक्ति पनि यसको शिकार हुन्छन् । हृदयघात हुनुभन्दा एक महिनापहिले नै यसको लक्षण देखिन शुरु गर्छ । यसमा ध्यान […]
नेपालगन्ज ४ स्थित कन्या माविमा अध्ययनरत मुस्लिम र मधेश समुदायका १४० जना किशोरीलाई पाठेघरको मुखको क्यान्सर विरुद्धको पहिलो खोप लगाइएको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ । स्वास्थ्य कार्यालय बाँकेका सूचना अधिकारी नरेश श्रेष्ठले दिनुभएको जानकारी अनुसार गत आर्थिक वर्ष २०८०/०८१ का लागि जिल्लामा आएको पाठेघरको मुखको क्यान्सर विरुद्धको एक हजार २१५ डोजमध्ये बाँकी रहेको १४० […]
भारतीय सञ्चारमाध्यम बलिउड लाइफका अनुसार उनी पछिल्लो केही दिनदेखि अस्पताल धाइरहेका थिए। उनले २९ जुलाईमा आफ्नो आँखाको सर्जरी गराएका पनि थिए। तर सर्जरी सफल भने भएन। अब उनी आफ्नो आँखाको सर्जरी गर्न अमेरिका जाने तयारीमा रहेकाे स्राेतले जनाएकाे छ। शाहरूखको दुइ्टै आँखामा मोतियाबिन्दु छ। तर अहिलेसम्म यस विषयमा उनी वा उनको टिमबाट भने कुनै औपचारिक […]
स्वास्थ्य बीमा बोर्डको स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत (आइताबार) आजदेखि निजी तथा सामुदायिक अस्पतालमा उपचार गर्ने बीमितले २० प्रतिशत रकम आफैँले तिर्नुपर्ने भएको छ। बोर्डले कार्यकारी निर्देशक डा दामोदर बसौलाले आजदेखि निजी तथा सामुदायिक अस्पतालमा उपचार गर्ने बीमितले उपचार खर्चको २० प्रतिशत रकम आफैँले तिर्नुपर्ने (सहभुक्तानी) लागू गरिएको बताए। ‘अनावश्यक स्वास्थ्य परीक्षणलाई निरुत्साहित गर्नका लागि हामीले […]
सुर्खेत । दैलेखको आठबीस नगरपालिका-५, पिपलकोटकी २१ वर्षीया भीमा गुरुङ बलामी उपचारका लागि सुर्खेत आइन् । ८ महिने छाेरी साथमा लिएर उनी दैलेख पिपलकाेटबाट उपचारका लागि सुर्खेत आएकी थिइन् । उनी सुर्खेत आएको दुई दिनपछि उनका श्रीमान नेपाली सेनामा कार्यरत २३ वर्षीया नवराज बलामी सुर्खेत पुगेका थिए । गत २६ गते सुर्खेतको वीरेन्द्रनगरस्थित राना क्लिनिक […]