०७ पुष २०८१, आइतबार
22-12-2024 , Sun
×

प्रवास

मलेसियाले 2025 बाट विदेसि कामदारलाई कर्मचारी सञ्चय कोष (EPF) मा आबद्व गराउने

क्वालालम्पुर: मलेसिया सरकारले मलेसियामा काम गर्ने सबै विदेसि कामदारहरूलाई समेत कर्मचारी सञ्चय कोष (ईपीएफ-EPF) मा आबद्व हुन अनिवार्य बनाउने योजना ल्याएको छ, । हाल, EPF मलेसियाली कादारहरूको लागि मात्र अनिवार्य छ यद्यपि बिदेसि कामदार हरूले समेत यसमा स्वइछिक रूपमा आबद्व हुन पाउने ब्यवस्थाछ । मलेसिया सरकारले २०२५ को बजेट प्रस्तुत गर्दै बिदेसि कामदारलाइ समेत अनिवार्य […]

कृष्ण गुप्ता / हिरो नेपाल टिभी क्वालालम्पुर मलेसिया गैरआवासीय नेपाली संघ मलेसिया, राष्ट्रिय समन्वय परिषद द्वारा आयोजित दसैं तिहार तथा छैठ पर्ब विशेष सुभकामना आदानप्रदान कार्यक्रम सप्पन्न भएको छ । नवनियुक्त अध्यक्ष राकेश प्रसाद महतोको सभापतित्व मा होटल ग्राण्ड कन्टिनेण्टलको सभाहलमा गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदका एसिया प्यासिफिक क्षेत्रीय संयोजक हरिप्रसाद भट्टराई को प्रमुख […]

क्वालालम्पुर । वैदेशिक रोजगारीका सिलसिलामा मलेसिया पुगेका १ सय ४१ जना नेपाली अहिले पनि विभिन्न मुद्दामा जेल जीवन बिताइरहेका छन् । केही कमाउने र परिवारलाई सुख दिने सपना बोकेर त्यहाँ पुगेका उनीहरू विभिन्न मुद्दामा जेल जीवन बिताइरहेका हुन् । मलेसियाको पेनाल कोर्टमा ४२ जना नेपाली रहेका छन् । बलात्कार, झैझगडालगायतका मुद्दा उनीहरूमाथि लागेको हो । […]

काठामाडौं। दाङ तुल्सीपुर उपमहानगरपालिका–११ घर भएका ४३ वर्षका रुपलाल चौधरी शनिबार दिउँसो नेपाल फर्किने तयारीमा थिए । साढे चार वर्षपछि घर फर्कन लागेका उनी परिवारसँग भेट्न पाउने कुराले उत्साहित देखिन्थे । दिउँसो करिब २ बजे क्वालालाम्पुरको एयरपोर्ट पुगिसकेका उनले घरमा पत्नीलाई भिडियो कल गरे । आफू फर्कन लागेको भन्दै एयरपोर्टका दृश्यहरु पनि देखाए । उनले […]

मलेसिया । गैर आवासीय नेपाली संघ (NRNA) मलेसियाका महाँसचिव टिकाराम अधिकारीले आफ्नाे स्वीकृत नलिकन सचिवले अनाधिकृत बैठक बसाली नयाँ  स्वघाेसित अध्यक्षकाे चयन गरेकाे भन्दै आपत्ति सहित प्रेस वक्तब्य जारी गरेका छन । दाेस्राे पक्ष राकेस प्रसाद महताे पक्षले गैर आवासीय नेपाली संघ मलेसिया (NRNA) को   आज शनिबार बैठक बसि अध्यक्षमा राकेश प्रसाद महतोलाई चयन गरेकाे […]

मलेसिया । नेपाली हिन्दु नारीहरुको महान चाड हरितालिका तिज को अवसरमा, गैर आवसयीय नेपाली संघ मलेसियाले ८ सेप्टेम्बर २०२४ का दिन जालान अम्पाङ्, कुवलालम्पुर ( नेपाली दुतावास भवन को छेउमा ,दिनको ३:४० बजे देखि ८ बजे सम्म तिज विशेष कार्यक्रमकाे आयोजना गर्ने भएकाे छ । कार्यक्रमको रौनक बढाउन स्थानीय कलाकारहरुकाे बेजाेड रमाईलाे प्रस्तुति रहनुका साथै […]

काठमाडौँ । अमेरिकाको मेरील्यान्डमा नेपाली युवक मृत भेटिएका छन् । अमेरिकाको मेरिल्याण्ड राज्यमा बस्दै आएका ४७ वर्षी शान्तलाल प्रधान मृत भेटिएको नेपाली पत्रकारहरुले अमेरिकामा संचालन गरिरहेको पोर्टल नेपयोर्कले उल्लेख गरेको छ । उनी गत अगस्त २७ मा मृत फेला परेको बताइएको छ । प्रधानका पत्नीका साथै एक छोरी र एक छोरा रहेका छन् । उनको […]

मलेसिया  : अछामका एक युवकको मलेसियामा निधन भएको छ। रोजगारीको सिलसिलामा मलेसियामा रहेका मेल्लेख गाउँपालिका-७ का भक्त साउँदको निधन भएको हो। ४० वर्षीय साउँद काम सकेर कोठामा सुतेका थिए, र बिहान ओछ्यानमै मृत भेटिएका थिए। उनी आउँदो बडादसैंमा घर फर्कने योजनामा थिए र अगस्ट ३१ तारिख राति ९ बजे मात्र श्रीमतीसँग कुराकानी गरेका थिए। उनको […]

क्वालालम्पुर । लामो समय देखि प्रावासी भुमी मलेसियामा कार्यरत बाबुराम थापाको “दिल ब्लुथुथ भए” बोलको गीत बोलको म्युजिक भिडियो  सार्वजनिक भएको छ। गीतमा स्वर बाबुराम थापा,शब्द सी डि बिजय अधिकारी र नवराज भुमराजको रहेको संगीत सि दि बिजय अधिकारीको रहेको छ। त्यस्तै पुष्कर खत्रीले मिक्सिङ गरेको थियो भने सि डि एम म्युजिक स्टुडियोमा रेकर्डिङ भएको […]

क्वालालम्पुर : मलेसियामा जुलाई २१ तारीख भएको सातौं गेविन मलेसिया ओपन तेक्वान्दो च्याम्पियन २०२४ मा नेपाली टोलिका खेलाडीहरुले ७ संवरण र ३ रजत गरि जम्मा १० मेडल जित्न सफल भएको छ । मलेसियाको सेलाङ्गोर राज्यको केलाङ शहरको esplanade mall मा भएको खेलमा पदकहरु जितेका हुन। जस मध्य नारायण नहर्की, अब्बास अन्सरी, मनिष पौडेल, सुजल कंडेल, […]