काठमाडौं । इन्टरनेटको तीव्र वृद्धिसँगै पछिल्लो समय साइबर अपराधका घटना पनि उत्तिकै बढेका छन् । नेपाल प्रहरीकाे साइबर ब्यूरोमा याे वर्ष (२०८०) मा मात्रै साइबर अपराध सम्बन्धी ८,६२८ ओटा उजुरी परेका छन् । अन्य निकायहरूमा समेत अनलाइन तथा विद्युतीय अपराधसम्बन्धी घटना दर्ता हुने गरेका छन् । कसैलाई इन्टरनेटमा सामान्य लागेका कुराहरू साइबर अपराधमा जोडिएका हुन […]
काठमाण्डाै । बुधबार मेटा कम्पनीको फेसबुक र इन्स्टाग्राममा फेरि समस्या आएको छ । केही दिन अघि मात्रै लगईन नै नहुने समस्या आएको यी कम्पनीमा आज पनि प्राविधिक समस्या देखिएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । प्रयोगकर्ताहरुले अनलाइनमा कसैलाई एक्टिभ नदेखाएको, अनलाइन हेर्न नमिलेको, स्टोरी नदेखिने, सर्च नहुने तथा प्रोफाइल र कभर पिक्चर नदेखिने समस्या देखा परेको […]
काठमाण्डौ : एक महिनादेखि ठप्प भएको नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग निर्माणको काम आजदेखि फेरि शुरु हुने भएको छ । विभिन्न माग राख्दै स्थानीयबासिन्दाले सुरुङमार्ग निर्माणको काम रोकेका थिए । हिजो भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुबीर महासेठ र स्थानीयबासिन्दाबीच मन्त्रालयमा भएको वार्तामा सहमति भएपछि आजदेखि सुरुङको काम शुरु हुने भएको हो । हिजोको वार्तामा मन्त्रालय र स्थानीयबीच […]
विराटनगर । इटहरी गोल्डकप फुटबल प्रतियोगिताको १४औँ संस्करण चैत १० गतेदेखि हुने भएको छ। प्रतियोगिताको उद्घाटन खेलमा विभागीय टोली एपीएफ र साबिक विजेता सगरमाथा युथ क्लब मोरङबीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ। आयोजक राष्ट्रिय जागृति क्लब इटहरीका अनुसार प्रतियोगिता चैत १९ गतेसम्म हुनेछ। इटहरी रंगशालामा हुने खेलहरु फ्लड लाइटको प्रयोग गरी रातकाेस मयमा समेत खेल […]
काठमाण्डौ । नेपाली मौलिक लोक गीत संगीतमा सक्रिय गायक विष्णु डुम्रे र गायिका कल्पना काफलेको स्वरमा “फरर डोरी” बोलको गीत सार्वजनिक गरेका छन् । मायाको डोरी आफनी मायालुलाई गास्नको लागी गीत मार्फत आग्रह गरिएको छ । जिवन भण्डारीको शब्द तथा विष्णु डुम्रे लय सिर्जना भने विष्णु डुम्रेले गरेका छन । मौलिक सिर्जनाको विकास एवम विस्तारका […]
काठमाण्डाै । बागलुङको निसीखोलामा गाउँपालिका-६ जाउलेपानीमा भएको बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या ९ पुगेको छ । भने २८ जना घाइते भएकाछन् । बागमती प्रदेश ०१-००६ख३८७९ नम्बरको बस मंगलबार साँझ मध्यपहाडी लोकमार्गअन्तर्गत बागलुङको निसीखोला गाउँपालिका ६ जाउलेपानीमा दुर्घटना भएको थियो । सात जनाको घटनास्थलमै मृत्यु भएको र दुई जनाको बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारका क्रममा मृत्यु […]
कामाण्डाै: केन्द्रीय राजनीतिमा भद्र एंव शालिन छवि बनाएका माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा सोमबार बिहान पक्राउ परेका छन्। रूपन्देही देखि उनिल सुन तस्करी प्रकरणमा कपिलवस्तुकाे पकडीबाट पक्राउ परेका हुन। नेपाली सञ्चार माध्यममा महरा पक्राउ परेको खबर ‘हटकेक’ बन्यो। कतिपयले ‘महरा भागेर भारत जानैलाग्दा पक्राउ’ परेको लेखे। कतिपयले ‘महराले गाडी नरोकेपछि सडकमै ब्यारिकेड खडा गरेर पक्राउ […]
काठमाण्डाै ! बाग्लुङको निसीखोलामा आज साँझ भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या ८ पुगेको छ। घटनास्थलमै ७ जनाको मृत्यु भएको र अर्का एकजनाको उपचारका लागि लैजाँदै गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ। घाइते भएका २४ जनालाई बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा लगिएको छ। इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख राजकुमार विकका अनुसार दुर्घटनामा मृत्यु भएकाको शव सङ्कलन […]
काठमाण्डाै – आयरल्यान्ड ‘ए’ सँगको शृङ्खलाका लागि नेपाली ‘ए’ को प्रारम्भिक टोलीमा ४० जनालाई बोलाइएको छ । नेपाल क्रिकेट सङ्घले आयरल्यान्डसँगको शृङ्खलाको तयारीका लागि ४० जना खेलाडीको नाम सार्वजनिक गरेको हो । टोलीमा धेरैजसो युवा खेलाडीले मौका पाएका छन्, यस्तै राष्ट्रिय टोलीबाट खेलिसकेका केही खेलाडी पनि परेका छन् । शृङ्खलामा तीन वटा एकदिवसीय र तीन […]
काठमाडौं : नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ परेका छन् । कपिलवस्तुबाट पक्राउ परेका महरालाई काठमाडौं ल्याइदैछ । सुन तस्करी सम्बन्धी छानबिन गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगले महरालाई मुद्दा चलाउन सिफारिस गरेको थियो । सोही अनुसार कारबाही गर्न गृह मन्त्रालयले प्रहरीलाई निर्देशन दिएको थियो ।