१३ पुष २०८१, शनिबार
28-12-2024 , Sat
×

समाचार

टी–२० विश्वकप खेल्ने नेपाली टोलीमा परेनन,सन्दीप लामिछाने,भन्छन षडयन्त्रको शिकार भए

काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेले आफू षडयन्त्रको शिकार भएको दाबी गरेका छन् । बलात्कार मुद्दा खेपिरहेका लामिछाने टी–२० विश्वकप खेल्ने नेपाली टोलीमा समावेश हुन नसकेपछि उनले सामाजिक सञ्जालमा निराशा व्यक्त गरेका हुन् । नेपाली टोलीको घोषणा हुने बित्तिकै एउटा इमोजीसहितको पोस्ट गरेका सन्दीपले त्यसपछि अर्को पोस्ट गर्दै समयले सत्य उजागर गर्ने आशा व्यक्त गरेका हुन् […]

मलेसिया :=गैरआवासिय नेपाली संघ मलेसियाले १३५ औं श्रमिक दिवस आफ्नै सभाहलमा श्रमिकहरुसङ साक्षत्कार गरि मनाएको छ । गैरआवासिय नेपाली संघ मलेसियाका अध्यक्ष बिनोद थापाको सभापतित्वमा भएको कार्यक्रममा नेपाली राजदुतावास क्वालालम्पुरको उपनियोग प्रमुख मुद्दिता बज्राचार्य प्रमुख अतिथी ,व्यावसायि तथा गैवावासिय नेपालि संघका अभियानता खगेन्द्र न्यौपाने , रास्ट्रीय स्वतन्त्र पार्टी प्रवस बिभाग सम्योजक नेत्र केसि ,एन सि […]

काठमाडौं । काभ्रेको रोशी गाउँपालिका वडा नं ४ सानोकोटा गाउँमा आगलागीबाट १४ घर जलेर नष्ट भएका छन् । जिल्ला प्रहरी कार्यालय काभ्रेका डीएसपी राजकुमार श्रेष्ठका अनुसार नजिकैको वनमा लागेको आगो फैलिएर गाउँमा पुगेको थियो । प्रहरी र स्थानीयबासीको सहयोगमा गाउँको आगलागी नियन्त्रणमा आएको भए पनि वनको लागेको आगो नियन्त्रणमा आउन सकेको छैन । श्रेष्ठले मानवीय […]

काठमाडौँ  । सर्वोच्च अदालतले सिधाकुरा डटकमलाई अदालतको अवहेलना हुने गरी बनाएको समाचार २४ घण्टाभित्र हटाउन र प्रकाशक युवराज कँडेललाई बयानका लागि बोलाउन आदेश दिएको छ। स्वतन्त्र न्यायपालिका र व्यावसायिक पत्रकारितामाथि लाञ्छना लगाएर अडियो उत्पादन तथा प्रसारण गरिएकोविरुद्ध आइतबार अदालतमा मुद्धा परेको थियो। उक्त मुद्धाको न्यायाधीश नहुकुल सुवेदी र टेकप्रसाद ढुंगानाको इजलासले सुनाइ गर्दै समाचार हटाउन […]

इलाम ।   इलाम-२ काे उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारसहित १६ जनाको धरौटी जफत भएको छ। रास्वपा उम्मेदवार मिलन लिम्बू, एकीकृत समाजवादीका उम्मेदवार जितबहादुर राई र राप्रपा उम्मेदवार लक्ष्मी गुरुङसहित १६ जनाको धरौटी जफत भएको अधिकारीहरूले जनाएका छन्। एमालेका उम्मेदवार सुहाङ नेम्बाङ २७ हजार ७ सय ७२ मतसहित विजयी भए। त्यस्तै उनका निकटतम् प्रतिस्पर्धी नेपाली कांग्रेसका […]

बझाङ-१ प्रदेशसभा (क) को उपनिर्वाचनमा नेकपा (एमाले)का उम्मेदवार दमनबहादुर भण्डारीको विययी भएका छन्। शनिबार भएकाे उपनिर्वाचनमा नेपाली कांग्रेसका अभिषेकबहादुर सिंहलाई पराजित गर्दै भण्डारी विजयी भएका हुन्। भण्डारीले ११ हजार ६ सय १२ मत ल्याएर विजयी हुँदा कांग्रेसका उम्मेदवार सिंहले ११ हजार ३४६ मत प्राप्त गरेका छन्। यसैगरी नेकपा माओवादी केन्द्रका जनकबहादुर बुढाले ३ हजार ९ […]

इलाम । इलाम क्षेत्र नम्बर २ का ४ वटा पालिकाको मतगणना सकिएर देउमाई नगरपालिकाको एउटा वडासहित अन्तिम मत परिणाम आउँदा एमाले करिब ५ हजार मतले अग्रता बढाएको छ । एमालेका उम्मेदवार सुहाङ नेम्वाङले कांग्रेसका डम्बर खड्काभन्दा ४,९८६ मतको अग्रता लिएका छन् । सुहाङले १३,९०० मत ल्याउँदा उनलाई पच्छ्याएका कांग्रेसका डम्बरले ८,९१४ मत पाएका छन् । […]

काठमाडौं ।  काठमाडौंको गोठाटारमा मारिएका लाल मोहम्मदको हत्यामा संलग्न एक आरोपीलाई प्रहरीले गोली हानेर नियन्त्रणमा लिएको छ । भारतीय नागरिक बब्लु पासवानलाई पर्सा प्रहरीले गोली हानी नियन्त्रणमा लिएको हो । उनको साथबाट प्रहरीले लागुऔषध ब्राउन सुगर र पेस्तोल समेत बरामद गरेको छ । खुट्टामा गोली लागेका उनको नारायणी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । […]

ठमाडौं । इलाम २ मा आइतबार सम्पन्न उपनिर्वाचनको मतगणना जारी छ । पछिल्लो मतपरिणाम अनुसार एमालेका उम्मेदवार नेम्वाङले ८८९ मतको अग्रता बनाएका छन् । नेम्वाङले ४०४९ मत प्राप्त गर्दा कांग्रेसका उम्मेदवार डम्बर बहादुर खड्काले ३१६० मत पाएका छन् । त्यस्तै स्वतन्त्र उम्मेदवार डेकन्द्र थेगिमले १७०३ मत प्राप्त गरेका छन् । ताजा मत परिणाम सुहाङ नेम्वाङ […]

सिन्धुपाल्चोक । बैङ्किङ कसुर मुद्दामा फरार रहेका जुगल गाउँपालिका-७ का वडाध्यक्ष रवि तामाङ पक्राउ परेका छन् । उच्च अदालत पाटनले बैङ्किङ कसुर मुद्दामा तीन दिन कैद र रु नौ लाख ९० हजार जरिवाना तोकेको थियो । प्रहरी निरीक्षक सञ्जीव यादवको टोलीले तामाङलाई आज पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी नायब उपरीक्षक निरञ्जन भट्टराईले जानकारी […]