काठमाडौं । नेपाली कथानक चलचित्र ‘नाङ्गो गाउँ’ युट्युबमा सार्वजनिक भएको छ । बूढासुब्बा डिजिटलले तीजको अवसर पारी शुक्रबार यो चलचित्र युट्युबमा सार्वजिक गरेको हो । दयाहाङ राईको मुख्य भूमिका रहेको यो चलचित्र गत वर्षको २९ भदौमा चलचित्र घरहरूमा प्रदर्शनमा आएको थियो । दीपेन्द्र लामाको लेखन तथा निर्देशनमा तयार भएको यो चलचित्रमा दयाहाङसहित मिरुना मगर, शिशिर […]
काठमाडौँ, । नेपाल दूरसञ्चार प्राधिकरणले टिकटकमा लगाएको सबै प्रतिबन्ध हटाएको छ। शुक्रबार सूचना सार्वजनिक गर्दै प्राधिकरणले सबै इन्टरनेट सेवा प्रदायक र मोबाइल सेवा प्रदायकलाई प्राधिकरणबाट खुला गर्न निर्देशन जारी गरेको जानकारी गराएको हो। २०८१ भदौ ६ गते सरकारले गरेको निर्णय अनुसार टिकटकमा लगाइएको रोक हटाउन दूरसञ्चार ऐन, २०५३ को दफा १५ अनुसार अधिकार प्रयोग गरेर […]
काठमाडौँ– धर्मशास्त्रीय रुपमा महिला र पुरुष दुवैले हरितालिका (तीज) को व्रत गर्नुपर्ने भएपनि सामाजिक चर्चा भने महिलाले श्रीमान्को दीर्घायुको कामनाका लागि गर्ने बुझाइ छ । व्रत गर्ने पुरुषले विधुर हुनु नपर्ने, नारीले अटल सौभाग्य र अविवाहित पुरुष, महिलाले गुण सम्पन्न वर वा वधु पाउने शास्त्रीय वचन रहेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्वअध्यक्ष […]
काठमाडाैं । सहकारी ठगी प्रकरणमा फरार रहेका गितेन्द्रबाबु (जीबी) राईको खोजी गर्दै मलेसिया पुगेको नेपाल प्रहरीको टोली फर्किएको छ । एक साताअघि मलेसिया गएका एक जना प्रहरी उपरीक्षक (एसपी) र एक जना प्रहरी नायब निरीक्षक (सई) बुधबार काठमाडौं फर्किएका प्रहरी प्रधान कार्यालय स्रोतले बताएको छ । पोखराको सूर्यदर्शन, काठमाडौंको स्वर्णलक्ष्मीलगायत विभिन्न सहकारीमा सर्वसाधारणले गरेको वचत […]
काठमाडौं । एनसेल एपमा नयाँ सुविधा थप भएको छ । ग्राहकले अब यो एपमार्फत प्रहरी चारित्रिक प्रमाणपत्र अर्थात् पुलिस रिपोर्ट लिनका लागि आवेदन दिनसक्ने छन् । ‘सधैं अन’ प्रति कम्पनीको प्रतिबद्धता र ग्राहकको अनुभवलाई अझै अभिवृद्धि गर्दै लैजाने योजना अनुरूप पुलिस रिपोर्टका लागि आवेदन दर्ताको सुविधा थपेको कम्पनीले जनाएको छ । प्रयोगकताले पुलिस रिपोर्टको लागि […]
नेकपा एमालेका महासचिव शंकर पोखरेलले सत्ताबाहिर पुगेपछि पुष्पकमल दाहाल ’प्रचण्ड’ले देशलाई श्रीलंका र बंगलादेशको बाटोमा लिन खोजेको अलोकतान्त्रिक अभिव्यक्ति दिएको भन्दै आपत्ति जनाए संगै नेपाललाई उहाँको सरकार भन्दा धेरै राम्रो बनाउदै लग्ने हाम्रो श्रीलंका र बंगलादेशको जस्तो अवस्था कहिले नआउने कुरा । प्रेस चौतारी नेपाल कर्णाली प्रदेशले बिहीबार सुर्खेत विमानस्थलमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले […]
काठमाडौं । पछिल्लो समय सामाजिक सञ्जाल तथा विभिन्न डिजिटल प्लेटफर्मबाट भ्रामक सूचना र गलत तथ्यहरूको प्रसार बढ्दै गइरहेको भन्दै साइबर ब्युरोले सजग रहन अनुरोध गरेको छ । बिहीबार एक विज्ञप्ति जारी गर्दै ब्युरोले सर्वसाधारणलाई भ्रामक सूचनाबाट जोगिन तथा त्यस्ता सामग्री शेयर नगर्न अनुरोध गरेको हो । नागरिकहरू जानीनजानी यस्तो गतिविधिमा संलग्न हुँदा सामाजिक सद्भाव खलबलिने […]
काठमाडौँ, । हरितालिका तिजको तयारी अन्तिम चरणमा पुगेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । शुक्रबार नेपाली महिलाहरुले हर्षोल्लासपूर्वक तिज पर्व मनाउँदै छन् । जसका लागि पशुपतिनाथ मन्दिरमा तिजको तयारी अन्तिम चरणमा पुगेको क्षेत्र विकास कोषले जनाएको छ । पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव डा.मिलनकुमार थापाले तिजका लागि आवश्यक पर्ने सुरक्षा, स्वयंसेवा, चन्दन प्रसादको व्यवस्था, […]
काठमाडौँ । सर्तसहित प्रतिबन्ध हटाउने सरकारको निर्णयपछि टिकटकका प्रतिनिधिहरू काठमाडौँ आएका छन् । उनीहरूले बुधबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सरकारले राखेका सर्तहरूबारे छलफल गरेका छन् । टिकटकको सिंगापुरस्थित कार्यालयबाट आएका तीन जना प्रतिनिधिले सरकारले राखेका सर्तहरू पूरा गर्ने प्रतिबद्धता पत्र तुरुन्तै दिन सकिने बताएका मन्त्रालय स्रोतले बताएको छ । स्रोतका अनुसार टिकटकले सरकारले राखेका […]
आज मिति वि. सं. : २०८१ भदौँ २० गते बिहिबार इ.सं. : 5th September 2024 (Thursday) सूर्योदय: विहान ०५:४५ बजे सूर्यास्त: बेलुका १८:१८ बजे तिथि : द्वितीया १०:०४ सम्म, तत्पश्चात् तृतीया पक्ष : भाद्र शुक्लपक्ष नक्षत्र : हस्ता (अहोरात्र) योग : शुभ २१:२३ सम्म, तत्पश्चात् शुक्ल करण : कौलव १०:०४ सम्म, तत्पश्चात् तैतिल चन्द्रराशि: कन्या […]