०९ पुष २०८१, मंगलबार
24-12-2024 , Tue
×

समाचार

दशैंका लागि आगामी असोज १३ गतेबाट सुकिला नोट साट्न सकिने

नेपाल राष्ट्र बैंकले असोज १३ गतेदेखि दशैँलक्षित नोट सटही सुविधा खुला गर्ने भएको छ। दशैंमा सर्वसाधारणका लागि नयाँ नोट बाँड्दै आएको बैंकले यस पटक भने सुकिला नोट मात्रै दिने गरी सटही सुविधा खुलाउन लागेको हो। चाडपर्वलक्षित नोट सटही खुला गर्ने तयारी भइसकेको राष्ट्र बैंकले जनाएको छ । यस पटक दशैँलक्षित नोट सटही सुविधा असोज १३ […]

बारा– बाराको निजगढ नगरपालिका वडा नं. ९ भवरा चौकमा मंगलबार राती करिब ८ बजे श्रीमानको आक्रमणबाट श्रीमतीको मृत्यु भएको छ भने दुई छोरी घाईते भएका छन् । राजबिराज ८ घर भई निजगढ-९ बसोबास गर्ने ४५ बर्षिय बिमल बस्नेतले आफ्नै ३५ बर्षीय श्रीमती लक्ष्मी भन्ने सिता राईलाई घरमै रहेको हसियाँ प्रहार गरी हत्या गरेका हुन् । […]

सुर्खेत। कालिकाेटको रासकाेट घर भइ हाल सुर्खेत बिरेन्द्रनगरको सुनार टोलमा भाडामा बस्ने प्रदिपे कामी लामो समय देखी प्रदेश अस्पताल उपचार गराउदै आएका छन । उनमा फोक्सो को दीर्घ रोग, मुटु सुनिने समस्या, एउटा मात्र मृगौला भएको र देब्रे खुट्टामा सन्चो नहुने घाउ भएको भएको छ । उनको जेठा छोरा सानै उमेर देखि बेपत्ता र अर्को […]

सुर्खेत : कर्णालीका १० जिल्लामा क्षमताभन्दा दोब्बर कैदी बन्दी हुँदा कारागारमा समस्या हुँदै आएको छ। कर्णालीका हुम्ला र मुगुमा कारगार कार्यालय नहुँदा यहाँका कैदी बन्दीहरु जुम्ला ल्याउने गरिएको छ। प्रदेश प्रहरी कार्यालयको तथ्यांकअनुसार आठवटै कारागारको क्षमता ६८६ कैदी बन्दी अट्ने कारागारमा हाल १ हजार १७० जना कैदी बन्दी रहेको अवस्था छ। यहाँका हरेक कारागारमा दोब्बर […]

कैलाली । कैलालीको घोडाघोडी नगर पालिकामा रोयल डान्स स्टुडियोको आयोजनामा नगर स्तरिय डान्स च्याम्पियनसीपको मेघा अडिसन घोडाघोडी नगरपालिका २ साडेपानीमा सम्पन्न भएको छ ।   स्थानीय कला सस्कृती लाई जगेर्ना गर्ने तथा प्रतिभा भएका ब्यक्तिहरुलाई थप प्रोत्साहन हुने भएकाले च्याम्पियन सिपको आयोजाना गरेको कार्यक्रम संयोजक प्रलभ बुढाथोकीले बताए । मेघा अडिसनमा भाग लिएका १५० जना […]

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कांग्रेसलाई बिग्रन नदिने बताएका छन्। नेपाली कांग्रेस चितवनले आज यहाँ आयोजना गरेको ‘जननायक बीपी कोइरालाको १११औँ जन्मजयन्तीको अवसरमा विशेष सम्मान’ कार्यक्रममा उनले यस्तो बताएका हुन्। उनले कांग्रेस सबैको घर भएको र यसलाई बिग्रन नदिने बताए। थापाले भने, ‘घरमा फोहर देखिएको थियो, त्यसलाई सफा गर्छौँ। बिग्रन लागेको घर हामी समाल्छौँ।’ महामन्त्री […]

बारा:=श्रमजिवी बहुउदेशीय सहकारी संस्था लि. ले आफनो ४ औ स्थापना दिवसको अवसरमा कलैया उपमहानगरपालिका वडा नं ४ स्थित अमृता अनाथ आश्रमलाई सहयोग गरेको छ । आईतबार एक कार्यक्रमका बिच सहकारी संस्थाको अध्यक्ष सदाम हुसेन मंसुरले आश्रममा ६ हजार बराबरको चामल दाल चाउ चाउ बिस्कुट सोयाबिन खाधान्न सामग्री हस्तान्तरण गरेका छन । कार्यक्रममा संस्थाको अध्यक्ष मंसुरले […]

प्रधानमन्त्रीको सचिवालयका अनुसार वर्तमान सत्तारूढ दलहरूको बैठक अपराह्न ४ बजे बालुवाटारमा बस्ने भएको हो । आइतबार साँझ प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, एमालेका महासचिव शङ्कर पोखरेल, गृहमन्त्री रमेश लेखक, परराष्ट्रमन्त्री आरजु राणा, एमालेका उपाध्यक्ष एवं उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलबीच भएको छलफलपछि आज सत्तारुढ दलको बैठक बोलाइएको हो । साथै […]

आज मिति वि. सं. : २०८१ भदौँ २४ गते सोमबार इ.सं. : 9th September 2024 (Monday) सूर्योदय: विहान ०५:४७ बजे सूर्यास्त: बेलुका १८:१३ बजे तिथि : षष्ठी १७:०६ सम्म, तत्पश्चात् सप्तमी पक्ष : भाद्र शुक्लपक्ष नक्षत्र : विशाखा १४:५८ सम्म, तत्पश्चात् अनुराधा योग : वैधृति २२:४१ सम्म, तत्पश्चात् विष्कुम्भ करण : तैतिल १७:०६ सम्म, तत्पश्चात् […]

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले नयाँ मापदण्ड अनुसार खोला किनारका घर नभत्किने प्रष्ट पारेका छन् । सामाजिक सञ्जाल मार्फत् उनले यस्तो जानकारी दिएका हुन् । मापदण्डभित्र परेका घर भत्काउन सरकारले मुआब्जा दिनुपर्ने उनले बताएका छन् । ‘तपाईं को नयाँ मापदण्ड अन्तर्गत पर्ने घर कुनै भत्किने छैन निस्चिन्त रहनुहोस भत्काउनै परे मुआब्जा दिनुपर्छ सरकारले, […]